नेपालीहरुको महान पर्व बिजया दशमीको टिकाको दिन पनि राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनको सुरुङ खन्ने काम सुचारु रहेको छ ।राष्ट्रप्रमुख देखी राज्य सञ्चालन गर्ने अधिकारीहरु बिदा लिएर दशैंको टिका, जमरासँगै आर्शिवाद ग्रहण गरिरहेका बेला आयोजना प्रमुख मित्र बराल भने...
लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने उच्चस्तरीय कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण समिति संयोजक ईश्वर पोखरेलले जानकारी दिए । शनिबार सिंहदरबारमा बसेको बैठकले लकडाउनलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ । त्यसैगरी लकडाउन एक साता थप गर्नुपर्ने राय...
कांग्रेस केन्द्रीय समितिले सत्तारुढ दलहरुका बीच आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमाले विजयी बनेका स्थानहरुमा गठबन्धन गर्ने निर्ण आज सार्वजनिक गर्दैछ । यस अघि जिल्लामा प्रचार प्रसारका लागि खटिएका केन्द्रीय नेताहरुले सम्बन्धित ठाउँको वस्तुस्थितिबारे जानकारी लिएको थियो...
सिन्धुलीको कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले एक कार्यक्रमका बीच वडा कार्यालयको प्रशासनिक भवनको शिलान्यास गरेका छन् । बुधवार बिहान कमलामाई नगरपालिका वडा नं. १३ माथिल्लो रानिवासमा आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख पोखरेलले १ करोड २५ लाखको लागतमा बन्न लागेको...
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसोलेसनमा उपचारत गुल्मीका एक जना पुरुषको मृत्यु भएको छ ।
गुल्मीको धुर्कोट गाँउपालिका वडा नं. ४ का ४२ वर्षे ती पुरुषलाई शनिबार बिहान गुल्मीबाट प्रादेशिक अस्पताल बुटवल ल्याइएको थियो ।
शुक्रबार अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि क्वारेन्टिनबाट जिल्ला...
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सावधानी स्वरुप लागू गरिएको लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारले बिहीबार यससम्बन्धी औपचारिक घोषणा गर्दै छ।
मन्त्रिपरिषद्को बुधबार रातिको बैठकले गएको चैत ११ गतेदेखि लागू गरिएको लकडाउन सुरक्षात्मक सावधानी अपनाएर खुकुलो बनाउने निर्णय गरेको...
शुक्लाफाँटा नगरपालिका–८ मा रहेको वैजनाथ सामुदायिक वनले दाइजोका लागि फर्निचर बनाउन उपभोक्तालाई काठ उपलब्ध नगराउने भएको छ । दाइजो प्रथालाई निरुत्साहित गर्नका लागि सामुदायिक वनले काठ उपलब्ध नगराउने निर्णय कडाइका साथ लागु गरेको हो ।
दाइजोका कारण समाजमा थुप्रै कुरीतिहरु...
भारतीय जनता पार्टीकी प्रवक्ता नुपुर शर्माले इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदका बारेमा अपमानजनक टिप्पणी गरेको भन्दै अहिले भारतमा हिंसात्मक प्रदर्शन भइरहको छ। उनलाई पक्राउ गर्न माग गरिएको छ।
शुक्रबारको नमाजपछि भारतका धेरै सहरमा विरोध प्रदर्शन भएको छ। धेरै सहरमा प्रहरीमाथि...
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र विद्रोहलाई शान्तिमा रुपान्तरण गर्ने निर्णय सही भएको बताएका छन्।
बुधबार बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
उनले आफूहरुको नियती पेरु र श्रीलंकाको सशस्त्र विद्रोहको...
‘पार्टीको रणनीति र कार्यनीति तय भए पछि कार्यकर्ताहरु नैं सबथोक हुन्थ्यो’ यो प्रसिद्ध भनाई लेनिनको हो ।नेपालको कम्युनिष्ट आन्दोलनमा यो भनाईको अर्थ बुझ्ने नेता र कार्यकर्ता त पक्कै छन्, तर पार्टीको सबै ठाउँमा चै कति छन् ? यसै भन्न...












