सिन्धुली: नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउप्रति आपत्ती जनाएका छन् ।एमाले नेता घिसिङले सरकारले आज बिहान अध्यक्ष ओली र नेता लेखकलाई...
सिन्धुली: कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरको प्रति आपत्ती जनाएका छन् ।कमलामाई नगरपालिकाको २९ औं स्थापना दिवश मनाउने क्रममा नगरप्रमुख पोखरेलले सो कुरा बताउनु भएको हो । उहाँले...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ १० लाख मत कटाएको छ । समानुपातिकतर्फ करिब २० लाख मत गणना हुँदा रास्वपाले १० लाख कटाएको हो । हालसम्म १९ लाख ७९ हजार १ सय ८१ मत गणना भएको छ...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र साहसँग झण्डै ५० हजार मतको अन्तरमा पराजित भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको रास्वपा सरकारले आफूमाथि धरपकड गर्ने तयारी पहिले नै भइसकेको ब्रिफिङ गरेका छन् ।
म्तगणनाको शुरुआतदेखि नै...
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई दिँदै पाँच वर्षे कार्यकाल सफल रहोस् भनी शुभकामना दिएका छन् ।
झापा–५ को अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै ओलीले निर्वाचित बालेनलाई बधाई दिएका हुन्। सामाजिक सञ्जाल फेसबुकमा...
काठमाडौं : प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका शीर्ष नेतृत्वले पराजय भोग्नु परेको छ । अध्यक्ष केपी शर्मा ओली यस पटक झापा-५ बाट पराजित भएका छन्। बालेन्द्र शाह (बालेन)ले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओली १८ हजार ७३४ मतमै सीमित...
नेकपा एमालेका नेता मनोज जंग थापाले इजराइल- इरान युद्धले मध्ये एसियालि देसहरुमा पैदा गरेको तनाव र संभावित दुर्घटनाको जोखिम बाट जोगिने उपाय अबलम्मन गर्न माग गर्नु भएको छ ।
नेता थापाले केही समय अगाडि एक अपील जारी गर्दै इजराईल-...
सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान र शालिन उमेदवारका रुपमा अलग परिचय बनाएका एमाले उमेदवार मनोजजंग थापाले कमलामाई नगरपालिका क्षेत्रमा आफ्नो चुनाबी अभियानलाई तिब्रता दिएसँगै यस क्षेत्रमा क्रेज बढ्न थालेको छ ।जिल्ला सदरमुकमा सिन्धुलीमाढी अर्न्तगत...
सिन्धुलीः नेपाली कम्युनिष्ट पार्टीका एक सय भन्दा बढी स्थानीय नेता कार्यकर्ता आज नेकपा एमालेमा समाहित भएका छन् । सिन्धुलीको मरिण गाउँपालिका ३ भालुमारामा आयोजित निर्वाचन लक्षित कार्यक्रममा सन्तवहादुर मोक्तानको नेतृत्वमा मिनवहादुर स्याङ्वा, बेलवहादुर मोक्तानसहित १ सय भन्दा बढी कार्यकर्ताहरु...
सिन्धुली: एमाले कमलामाई २ नम्बर वडा कमिटीको सातौं पूर्ण बैठकले प्रचार प्रचार कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै निर्वाचन प्रचार कार्यालय स्थापना गरेको हो । नेकपा एमाले सिन्धुलिका सचिव...












