सिन्धुली: नेकपा एमाले सिन्धुलीका इन्चार्ज तथा केन्द्रीय सदस्य मनोजजंग थापाले राजाका नाममा झुठा पुलिन्दाहरु सार्वजनिक भइरहेको र त्यसको सिन्धुलीवासीले प्रतिरोध गर्नुपर्ने बताउनु भएको छ ।नेकपा एमाले सिन्धुलीद्धारा आज आयोजित जागरणसभालाई प्रमुख अतिथिका रुपमा सम्वोधनगर्दे उहाँले धर्म र जातीका नाममा राजालाई...
काठमाडौं । प्रेस चौतारी नेपालले पत्रकारको सुरक्षा र निर्बाध रूपमा समाचार सङ्कलनको वातावरण बनाउन सरोकारवालासँग माग गरेको छ ।
प्रेस चौतारी नेपालले शुक्रबार एक विज्ञप्ति जारी गरी अराजक गतिविधि तत्काल नियन्त्रण गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ...
सिन्धुली: राजावादीहरुको अराजकता बढेपछि नेकपा एमाले सिन्धुलीले आगामी चैत्र १८ गते सिन्धुलीमा जागरणसभा गर्ने भएको छ ।एमाले सिन्धुलीको आज बसेको पदाधिकारी बैठकले मूलुकमा अस्थिरता र अराजकता मच्चाउने राजावादीहरुको गतिविधीलाई परास्त गर्ने उदेश्यले सो जागरणसभाको आयोजना गरिएको एमाले सिन्धुलीका प्रचार...
सिन्धुली: सिन्धुली उद्योग वाणिज्य संघमा अर्जुन कुमार श्रेष्ठ विजयी भएका छन् । राजकुमार श्रेष्ठलाई २०९ मतले पछि पार्दै श्रेष्ठ पुनः दोहोरिएका हुन् । हिजो भएको उद्योग वाणिज्य संघको निर्वाचनमा कुल खसेको मत १ हजार १ मत मध्ये अध्यक्ष्य...
सिन्धुली: चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता भइसकेको झाँगाझोली रातमाटामा रहेको सुनकोशी क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ ।
एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गठबन्ध गरेर क्रान्तिकारी कृष्ण भण्डारीको नेतृत्वमा प्यानल नै बनाएर...
तत्कालिन नेकपा माले सम्बद्ध अनेरास्ववियुबाट विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएको शान्ता पाख्रिन सिन्धुलीको बामपन्थी र महिला आन्दोलनको मोर्चामा अग्रणी स्थानमा पर्नुहुन्छ । जनज्योति माध्यमिक विद्यालय भिमानमा अखिलको कमिटीमा आवद्ध रहनुभएकी उहाँमा तत्कालिन नेता ऋषिराज देवकोटा आजादको राम्रो प्रभाव रहेको छ...
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावी प्रक्रिया सुरु भएको छ । आगामी ५ चैतमा मतदान हुने स्ववियु चुनावका लागि विद्यार्थी संगठनहरू दर्ता भएका छन् । विद्यार्थी संगठनहरूको दर्ता अगावै उम्मेदवारी घोषणाको लहर चलेको थियो । राजनीतिक...
सिन्धुली: नेकपा एमाले कमलामाई नगर कमिटीले आज राजनैतिक प्रशीक्षण सञ्चालन गरेको छ ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम् स्कूल विभाग सदस्य ईश्वरी रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कमलामाई नगर कमिटीका सदस्यहरूको सहभागिता रहेको अध्यक्ष सुन्दर घिसिङले जानकारी दिनुभयो ।...
मकवानपुरः नेकपा एमाले मकवानपुरको छैठौं पूर्ण बैठक तथा जारी जरा केन्द्रीत अभियानको आवधिक समिक्षा सम्पन्न भएको छ । एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको अध्यक्षता एवम् पार्टीका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको बैठकले मकवानपुर एमालेले अगाडि बढाएको जरा...
सिन्धुलीः नेकपा एमाले सिन्धुलीले आज एक कार्यक्रमका बीच ४४ औं आजाद स्मृति दिवशका अबसरमा जेष्ठ कम्युनिष्टहरुलाई सम्मान गरेको छ । नेकपा एमाले सिन्धुलीद्धारा आजादनगर भिमानमा आज आयोजित कार्यक्रममा महान शहिद ऋषिराज देवकोटाको शालिकमा माल्यार्पणगर्दै सिन्धुलीका एक दर्जन बढी जेष्ठ...