सिन्धुली: तेस्रो राष्ट्रिय माझी गोल्ड कपको उपाधि नेपाल माझी सङ्घ सिन्धुली ए ले जितेको छ । मङ्गलवार भएको फाइनल प्रतिस्पर्धामा नेपाल माझी सङ्घ रामेछापलाई हराउँदै नेपाल माझी सङ्घ सिन्धुली ए ले उपाधि कब्जा गरेको हो ।पहिलो...
तेश्रो राष्ट्रिय माझी गोल्ड कप फुटबल प्रतियोगिता अन्र्तगत आज बुधबार तीन खेल सम्पन भएको छ । जसमा नुवाकोट र ओखलढुङगा विच भएको खेलमा ओखलढुङगा जित हासिले गरेको छ । सो खेलमा ओखलढुङगाले दुई गोल गर्न सफल भयो...
नेपालले एसीयाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा विजयी शुरवात गरेको छ । पहिलो पटक अन्तर्राष्ट्रिय टी २० क्रिकेट खेलेको मंगोलियाविरुद्ध नेपालले कीर्तिमान नै कीर्तिमान बनाएको छ ।
नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको छ ।...
पेरिस सेन्ट जर्मेन(पिएसजी)ले फ्रेन्च लिग वानको उपाधि जितेको छ। मेसीले कीर्तिमानी गोल गरेको खेलमा पएसजी ले ११ औँ पटक लिग वानको उपाधि जितेको हो।
एक खेल बाँकी हुँदै उपाधि जित्ने क्रममा शनिबार राति...
प्याब्सन सिन्धुलीको आयोजनामा सञ्चालन भइरहेको ८ औं खेलकुद सप्ताह हिजो मंगलवार सम्पन्न भएको छ । फागुन १३ गतेदेखि शुरु भएको खेलकुद सप्ताहमा जुनियर र सिनियर तर्फ एथलेटिक्सका विभिन्न इभेन्टका साथै छात्रछात्राको भलिवल पनि प्रतिस्पर्धामा राखिएको प्याव्सनका...
फिक्कल गाउँपालिकाको आयोजनामा भएको पाँचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि रत्नगंगा माध्यमिक विद्यालय सोखुडिहिटारले हात पारेको छ । ३० स्वर्णका लागि भएको प्रतिस्पर्धामा ११ स्वर्ण ल्याउँदै रंत्नगंगाले उपाधि आफ्नो पोल्टामा पारेको हो ।प्रतिस्पर्धामा ९ स्वर्णसहित फिक्कल माध्यमिक...
आगामी ४ मंसिरबाट कतारमा विश्वको सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता विश्वकपको आयोजना हुँदैछ। विश्वकपको महासंग्राम सुरु हुन १५ दिनमात्र बाँकी रहँदा कतारको आलोचनाको ग्राफ बढेको छ।
अन्तिम समयमा कतारविरुद्ध विश्वका विभिन्न देशले चर्को रूपमा मानवअधिकार...
भारतीय फुटबलमाथि फिफाले लगाएको प्रतिबन्ध हटेको छ। अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)मा बाहिरी हस्तक्षेप भएको भन्दै लगाएको प्रतिबन्ध दुई सातापछि हटाएको हो।
फिफा काउन्सिलले भारतीय फुटबलमाथिको सबै प्रतिबन्ध हटाएको हो । अदालतबाट निर्माण कमिटीको...
फ्रेन्च स्ट्राइकर करिम बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा च्याम्पियन्स लिगमा रियल मड्रिड विजयी भएको छ।
च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा बेन्जिमाका ह्याट्रिक मद्दतमा रियलले चेल्सीमाथि ३-१ को जित निकालेको हो।
प्रतिस्पर्धात्मक खेलको २१औं...
टी-२० विश्वकपको ग्लोबल छनोटमा नेपालले लागतार दोस्रो जित निकालेको छ।
ओमानमा जारी ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले फिलिपिन्समाथि १३६ रनको विशाल अन्तरको जित निकाल्यो। पहिला ब्याटिङ गर्दै नेपालले दिएको २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले...