सिन्धुली सम्बृद्धिको खाका प्रस्तुतगर्दै केही समय अगाडि सकिएको ८ औं जिल्ला अधिवेशनपछि अहिले पालिका अधिवेशनको कामहरु अगाडि बढाएको छ । एमाले सिन्धुलीले स्थानीय पालिका कमिटीहरुलाई सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सुझाएसँगै जिल्ला अधिवेशनमा देखिएको मतभेदहरु पालिका अधिवेशनसम्म पुग्दा मेटाउने...
आगामी चैत्र २८ देखी २९ गतेसम्म नेकपा एमाले सिन्धुलीको जिल्ला अधिवेशन भैरहदा कार्यकर्ताको मनमा जिज्ञासा पैदा हुने कुरा स्वाभाविक मान्न सकिन्छ । अधिवेशन भनेपछि नेतृत्व चयन देखि आगामी कार्ययोजनासम्मको छलफल हुने थलोको रुपमा लिइन्छ ।कम्युनिष्ट पार्टीमा बैठक, भेला र...
नेकपा एमालेको सिन्धुलीको ८औं जिल्ला अधिवेशन आउँदो चैत्र २८ र २९ गते सिन्धुलीमा सम्पन्न हुँदैछ । राष्ट्रियता र जनजिविकाका सवालमा चट्टानी अडान लिने एमालेको मजबुत नेतृत्व र व्यवस्थित सांगठनिक ढाँचा नै सबैभन्दा ठूलो पहिचान हो र त्यही पचिहानको जगमा...
नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेशन आउँदो चैत २८ र २९ गते सिन्धुलीमाढीमा हुँदैछ । सो अधिवेशनबाट चुनिएर आएको नेतृत्वले सिन्धुली एमालको नविन कार्यभार उचाल्छ कि उचाल्दैन । नयाँ नेतृत्व कस्तो आउने र त्यसले समग्र सिन्धुलीको राजनितिक, आर्थिक, समाजिक...
आधुनिक पश्चिमी विकासका योजनाकार एवम् जर्मन अर्थराजनीतिका प्रमुखका रुपमा चिनिएका म्याक्स बेबरले भनेका छन्ः सरकारले गर्ने कानूनसम्मत र सर्वस्वीकार्य क्रियाकलापले मात्र राजनीतिक स्थिरता सम्भव हुन्छ । म्याक्स बेबरले भनेजस्तै भद्रोलका बीच गोल गर्ने रणनैतिक कौशल बोकेका नेपाली राजनीतिका अस्थिर...
नेकपा एमाले सिन्धुलीका आठौं अधिवेशन आउनै लाग्दा अहिले यो वा त्यो अध्यक्ष बन्छ वा आउँछ भनेर बिभिन्न अड्कलबाजीहरु गर्न थालिएको छ । झण्डै २ महिना पछि हुने सिन्धुली एमालेको अधिवेशनबाट नेतृत्व छ सर्वसम्मत नेतृत्व छनोट नहुने र त्यसपछि एमाले...
आज फागुन १२ गते । शहीद ऋषि देवकोटा (कमरेड आजाद) को स्मृति दिवस । यो दिन आउँदा मलाई पञ्चायती व्यवस्थाका उराठपूर्ण विगतको सम्झना हुन्छ ।  जतिबेला म तत्कालीन नेकपा (माले) को जनकपुर– सगरमाथाका विभिन्न जिल्लाहरूलाई लिई बनाइएको ‘मध्य दक्षिण’ क्षेत्रको...
गृहमन्त्री नारायणकाजी श्रेष्ठले केही दिन अगाडि दिएको आक्रोसपूर्ण अभिव्यक्तिले अहिलेको गठबन्धन सरकारको जग कत्तिको बलियो रहेछ भन्ने कुराको उदाहरण प्रस्तुत गरेको छ ।कुख्यात व्यापारी बिनोद चौधरीका भाई अरुण चौधरीले राज्यलाई लुट्ने कायमा संलग्न भएपछि उनी विरुद्ध कारबाही चलाउँदा स्वमं...
दुधौली,सिन्धुली: आफ्नो यस पटकको कार्यकालमा शिलान्यास र उद्घाटनमा होइन जनताको निम्ती काम गर्ने अन्तिम मौका हो । भ्रष्टाचारविरुद्ध निर्मम हुन्छु’ भन्दै देशवासीका नाममा सम्बोधन गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक विकासमा अग्रगामी छलाङ मार्ने रटान गर्दै आउनुभएको छ...
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीले सञ्चालन गरेको समृद्धिको लागि संकल्प यात्राले मध्यपहाडको समस्या पहिचान गर्न मद्दत पुगेको बताउनु भएको छ । एमालेले मङ्सिर १४ देखि पुस १ गतेसम्म सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धनमा कुरा गर्दै...
- Advertisement -

भरखरै प्राप्त