सिन्धुली: राजनीतिलाई पेशा व्यवसाय बनाउनेहरु त सिन्धुलीमा थुप्रैनैं दे्खिए । गाउँबाट हात्तीछाप चप्पल पड्काउँदै सिन्धुली सदरमुकाम आएका नेताहरु रातारात मालामाल भएपछि उनीहरुका बिरुद्ध चिया चौतारामा कुरा काट्नेहरु बग्रेल्ती भेटिन्छन् ।समाजसेवाका नाममा मेवा खानेहरुको पनि सिन्धुलीमा एक दर्जन जतिनैं नाम...
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ। तिहार सुरु भएसँगै किनमेलका लागि बजारमा सर्वसाधारणको चहलपहल पनि बढ्न थालेको छ। राजधानीको इन्द्रचोक, असन बजार क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री किन्न सर्वसाधारणको भीड लागेको छ। लक्ष्मीपूजा र भाइटीकाका लागि...
सिन्धुली: कमलामाई नगरपालिका वडा नं. ६ स्थित एक नम्बर बजार टोल विकास संस्थाका महिलाहरुले तिजको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको समूहकी...
सिन्धुलीः तीनपाटन गाउँपालिका वडा नम्बर ५ खपाङ्गीटार निवासी १९ वर्षिया किशोरी सुनिता तामाङले आज आफ्नै घरमा नागरिकता प्राप्त गरेकी छन् ।सुनितालाई आज तीनपाटन गाउँपालिका ५ का वडाध्यक्ष भुपालसिं तामाङले हिंडडुल गर्न नसक्ने अबस्थामा रहेकी सुनितालाई घरमैं पुगेर नेपाली नागरिकता...
भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का वरिष्ठ नेता तथा महासचिव सीताराम यचुरीको बिहीबार निधन भएको छ। लामो समयदेखि बिरामी ७२ वर्षीय नेता यचुरीको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको पार्टीले औपचारिक जानकारी गराएको हो।
“हाम्रा प्रिय कमरेड, सीपीआई (एम)का महासचिवको आज एम्समा निधन भएको छ, लाल...
सिन्धुली: नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष एवं जनपक्षीय पत्रकार कृष्णहरि घिमिरेलाई यस वर्षको विशाल–कुमार स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। सिन्धुलीको आर्थिक सामाजिक सांस्कृतिक तथा राजनैतिक परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरेको भन्दै, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष तथा मानव...
सिन्धुली: पछिल्लो समय अपराधका शैलीहरू फेरिए । सुन्नै नसकिने घटनाहरू हुन थाले । सुन्ने र देख्नेकै भक्कानो छुटाइदिन्छ भने भोग्नेहरूको हालत के होला ? सोच्नसम्म मात्रै सकिन्छ ।बौद्ध धर्मसँग जोडिएको पवित्र मालासमेत अपराधको सिकार बन्यो, अर्थात सिन्धुलीको फिक्कल गाउँपालिका...
साउनको पहिलो साता भएको भनिएको खयर तस्करीमा संलग्न भएको आरोपमा लागेका जिल्ला वन कार्यालय सिन्धुलीका डिएफओ प्रल्हाद धितालको सरुवा भएको छ । उहाँको ठाउँमा दलीय भागवण्डामा आएका रविन्द्र भण्डारी कार्यालयमा हाजिर गरेर हिंडेका छन् । नेपाली कांग्रेसको भागवडामा सिन्धुली...
अमेरिकी लेखक एवम् साहित्यकार डेल हर्बिस कार्नेगीले आफ्नो चर्चित पुस्तक ‘हाउ टु विन फ्रेन्ड्स एण्ड इन्फ्लुएन्स पिपल’ मा लेखेका छन्ः मानिस त्यही मात्र सफल हुन्छ, जो समय बुझेर त्यसको सदुपयोग गर्छ । समयले तह लगाउँछ बेईमानीलाई र बदमासलाई पनि...
सिन्धुली: पत्रकारिता क्षेत्रमा राम्ररी जमेका भक्त स्याङ्तानको आख्यानकृति डम्फुको आत्मलापमाथि सिन्धुलीमाढीमा शनिबार परिचर्चा गरिएको छ ।समालोचक भीम बिक्रम थापाले आख्यानकृति डम्फूको आत्मलापमा कथावस्तु, परिवेश, भाषाका हिसावले स्थानीयता र कथ्य भाषाको प्रयोग भएको बताउनुभयो ।उहाँले कृति सामाजिक यथार्थवादी र प्रगतिवादी...












