बिवादास्पद ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न दल ‘उज्यालो नेपाल नाम गरेको पार्टी’ निर्वाचन आयोगमा दर्ता हुनु अगाडिनैं सोही नामको एक गैर सरकारी संस्था दर्ता भएको तथ्य बाहिर आएको छ ।सन्देश जनप्रियलाई प्राप्त बिबरण अनुसार नेपाल विद्युत प्राधिकरका कर्मचारी रहेका कुलमान...
काठमाडौ: राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज एक बिज्ञप्ती मार्फत जेन–जी बिद्रोहका नाममा भएको आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरुको पहिचानगरी दण्डहिनताको अन्त्य गर्न माग गरेको छ ।अध्यक्ष भवानी प्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले भाद्र २३ र २४ को नरसंहार र...
सिन्धुली: ओम शिव भगवती काली मानव सेवा समितिले एक विज्ञप्ति जारी गर्दै समितिका नाममा खेलिएको देउसी भैलो कर्यक्रम बाट उठेको रकम दुरुपयोग नभएको बताएको छ । समितिका अध्यक्ष कृष्ण राम बोहोराले संदेश जनप्रिय र प्रदेश खबर डटकम प्रकाशि समाचारमा...
सिन्धुपाल्चोक: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश उर्फ खाम्सोङ तामाङले आफ्नै विद्यालयकी प्रधानाध्यापकमाथि हातपात गरेका छन् । इन्द्रावती गाउँपालिका वडा १ स्थित भूवनेश्वरी आधारभूत विद्यालयकी प्राधानाध्यापक अञ्जना भण्डारीलाई सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तामाङले कुटपिट गरेको बताइएको छ...
सिन्धुली: एक अर्कालाई सिध्याउन पार्टी नेतृत्वमा आफ्नै सहकर्मी साथीले अहिले र विगतमा सामाजिक सञ्जालमा लखेको स्टाटस पार्टी हेर्डक्वार्टरमा पठाएर नेताको साखुल्ले बन्ने चलन नौलो होइन । पार्टी र कार्यकर्ता पङ्क्तिमा लोकप्रिय बन्नुको साटो नेताको ढोकामा पुगेर काम गर्ने आफ्नै...
काठमाडौं: नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले संयोजक प्रचण्डलाई बाहिरबाट ल्याएर पार्टी बलियो नबन्ने प्रष्ट पारेका छन् । उनले अध्यक्ष प्रचण्डलाई समाजवादी लगायतका साना दलसँगको पार्टी एकता तत्कालै रोक्न आग्रह गर्दै भनेका छन्ः घरकालाई छाडेर जान भन्ने, अनि बाहिरबाट...
काठमाडौं: नेकपा एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ । शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले वडादेखि जिल्ला हुँदै काठमाडौंमा मंसिर ६ गते जनसभा आयोजना गर्ने निर्णय गरेको हो ।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, देशभरका...
सिन्धुली: सिन्धुलीमा भएको जेनजी बिद्रोहका नाममा भएको धुसपैठ र आगजनीमा संलग्नहरुलाई कारबाही गर्न भन्दै नेपाली कांग्रेस र नेकपा एमालेले नाम किटानगरी प्रमुख जिल्ला अधिकारी मार्फत बुझाएको नामावली ति दलले अहिलेसम्म किन गोप्य राखे ? भनेर सिन्धुली सदरमुकामका चिया पसलहरुमा...
काठमाडौ: नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच १२ गते गर्ने भनिएको एकीकरण तुहिनेएको छ । सन्देश जनप्रियलाई प्राप्त बिबरण अनुसार दुई दलबीच एकता भएपनि माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र अर्का प्रभावशाली नेता जनार्दन शर्मासहितको ठूलो समूह...
सिन्धुली: राजनीतिलाई पेशा व्यवसाय बनाउनेहरु त सिन्धुलीमा थुप्रैनैं दे्खिए । गाउँबाट हात्तीछाप चप्पल पड्काउँदै सिन्धुली सदरमुकाम आएका नेताहरु रातारात मालामाल भएपछि उनीहरुका बिरुद्ध चिया चौतारामा कुरा काट्नेहरु बग्रेल्ती भेटिन्छन् ।समाजसेवाका नाममा मेवा खानेहरुको पनि सिन्धुलीमा एक दर्जन जतिनैं नाम...











