सिन्धुली: अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सामाजिक न्याय र समावेशी समाज निर्माणका क्षेत्रमा लामो समयदेखि सक्रिय रहनुभएका थिमि नगरपालिका–१ निवासी स्वर्गीय सनुमान लामाको छैटौँ पुण्यतिथिको अवसरमा सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित नवज्योति माध्यमिक विद्यालयमा एक लाख रुपैयाँको ‘सनुमान लामा स्मृति अक्षयकोष’...
काठमाडौ: पछिल्लो अद्यावधिक रिपोर्ट अनुसार एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको महामारीजन्य रोग नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार गत पुस १७ देखि हालसम्म एक...
काठमाडौँ । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलील काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पाँच विदेशी महिलालाई पक्राउ...
पुजा थापा: नेपालका अधिकांश युवाको सपना आज पनि वैदेशिक रोजगारीसँग जोडिएको देखिन्छ । राम्रो आम्दानी, उज्ज्वल भविष्य र आर्थिक स्थायित्वको खोजीमा हजारौं युवा हरेक वर्ष विदेशिने गरेका छन्। तर सफलताको बाटो केवल विदेशमै मात्र छ भन्ने सोच सधैं सही...
स्थानीय सरकारको प्रभावकारी योजना, किसानमैत्री कार्यक्रम तथा अन्तर्राष्ट्रिय सहकार्यको उचित उपयोगले कृषि क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउन सकिन्छ भन्ने उदाहरण सिन्धुलीको कमलामाई नगरपालिकाले प्रस्तुत गरेको छ । विशेषगरी कोरियाली सरकारसँगको सहकार्यमा सञ्चालन गरिएका गाईपालन तथा दुग्ध उत्पादन कार्यक्रमले नगरपालिकालाई दूध...
सिन्धुली: नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउप्रति आपत्ती जनाएका छन् ।एमाले नेता घिसिङले सरकारले आज बिहान अध्यक्ष ओली र नेता लेखकलाई...
काठमाडौं: २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् । जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका छन् । यसपटकको निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाउने नयाँ दलमा श्रम संस्कृति पार्टी रहेको छ । यो...
सिन्धुली: सिन्धुली-२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेकपाबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वले गरेको अन्यायको मौन समर्थन गर्न नसकेर आफूले विद्रोह गरेको बताएका छन्। नेतृत्व गरेको अपमानजनक निर्णयविरुद्ध जिल्ला पार्टीले अभिभावकत्व लिन गरेको आग्रहलाई आफूले स्वीकार गरेको...
काठमाडौं । आमनिर्वाचनको अहिलेसम्म प्राप्त मत परिणाममा प्रत्यक्षतर्फ एमाले र नेकपाबीच कडा टक्कर देखिएको छ । दुवै दलले अहिलेसम्म ७-७ सीटमा जित हासिल गरेका छन् ।
२०७९ सालको चुनावमा एमालेले प्रत्यक्षतर्फ नै ४४ सीट जितेको थियो । एमालेको सीटसंख्यामा यसपाली...
सिन्धुली: पहिलो पटक सिन्धुलीमा बामपन्थीको किल्ला भत्काउँदै दुबै क्षेत्रमा रारुवपा बिजयी भएको छ । प्रतिनीधि सभाको निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धनेन्द्र कार्की निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कार्कीले १६ हजार...












