काठमाडौं : नेपाल आयल निगमले मंगलबार पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य ह्वात्तै घटायो । तर, काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पमा पेट्रोल÷डिजल छैन भन्ने बोर्ड टाँसेर पम्प बन्द गरिए ।
निजी पम्प...
केही वर्षअघिसम्म सरकारी जागिर, वैदेशिक रोजगारी वा परम्परागत कृषि नै आम नागरिकको मुख्य जीविकोपार्जनको आधार मानिन्थ्यो । तर पछिल्लो समय सिन्धुलीको कमलामाई नगरपालिकामा उद्यमशीलताको नयाँ लहर देखिन थालेको छ । साना घरेलु उद्योगदेखि करोडौं लगानीका उत्पादनमूलक उद्योगसम्म स्थापना हुन...
पुजा थापा: नेपालका अधिकांश युवाको सपना आज पनि वैदेशिक रोजगारीसँग जोडिएको देखिन्छ । राम्रो आम्दानी, उज्ज्वल भविष्य र आर्थिक स्थायित्वको खोजीमा हजारौं युवा हरेक वर्ष विदेशिने गरेका छन्। तर सफलताको बाटो केवल विदेशमै मात्र छ भन्ने सोच सधैं सही...
स्थानीय सरकारको प्रभावकारी योजना, किसानमैत्री कार्यक्रम तथा अन्तर्राष्ट्रिय सहकार्यको उचित उपयोगले कृषि क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउन सकिन्छ भन्ने उदाहरण सिन्धुलीको कमलामाई नगरपालिकाले प्रस्तुत गरेको छ । विशेषगरी कोरियाली सरकारसँगको सहकार्यमा सञ्चालन गरिएका गाईपालन तथा दुग्ध उत्पादन कार्यक्रमले नगरपालिकालाई दूध...
सिन्धुलीः स्टेट बैंक अफ इण्डियाको लगानीमा सञ्चालित नेपाल एसबीआई बैंकबाट हिजो साँझ ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेराको समूहले लगेका छन् ।सिन्धुलीका घ्याङलेख गाउँपालिका २ हायुटारमा रहेको सो बैंकमा ८ः४० बजेको समयमा नकाब लगाएर आएका ६...
सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको भारतीय स्टेट बैंकको लगानीमा सञ्चालित नेपाल एसबी आई बैंक साँझ ७ बजे लुटिएको खबर छ । नकाब धारी समूहले सुरक्षा गार्ड र कर्मचारीलाई बाँधेर रकम लुटेको प्रारम्भिक खबर छ । के कति रकम लुटियो भन्ने...
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ। तिहार सुरु भएसँगै किनमेलका लागि बजारमा सर्वसाधारणको चहलपहल पनि बढ्न थालेको छ। राजधानीको इन्द्रचोक, असन बजार क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री किन्न सर्वसाधारणको भीड लागेको छ। लक्ष्मीपूजा र भाइटीकाका लागि...
सिन्धुली: नुवाकोट जिल्लाबाट अध्ययन अबलोकन भ्रमणमा आएको उद्योग बाणिंज्य संघको टोलीलाई सिन्धुली उद्योग बाणिंज्य संघले स्वागत गरेको छ ।मंगलवार उद्योग बाणिंज्य संघको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष अर्जुनकुमार श्रेष्ठले अध्ययन भ्रमणमा आएको नुवाकोटको टोलीलाई स्वागत गरेको हो ।नुवाकोट...
सिन्धुलीमा राष्ट्रिय कोदो दिबस एक कार्यक्रमका बीच सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय सिन्धुलीको संयोजन तथा उद्योग बाणिंज्य संघ सिन्धुलीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । आज प्रभात फेरि र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा...
अहिले दैनिक रुपमा झण्डै २ हजार युवाले देश छोडिरहेका छन् । सरकार यस्तो प्रतिवेदन निकाल्छ, तर उनीहरुको पलाय रोक्न कुनै योजना बनाउँदैन । नेपाल, प्राकृतिक सुन्दरता र सांस्कृतिक धरोहरले भरिएको देश। तर, यो सुन्दर भूगोलका छातीमा एउटा गहिरो पीडा...












