कमलामाई नगरपालिकाका नव निर्वाचित नगरप्रमुख उपेन्द्र पोखरेलले सोमबार पदभार ग्रहण गर्नु भएको छ । उहाँले पदभार गरेपछि स्थानीय तथा पत्रकार मैत्री पहिलो निर्णय गर्नु भएको छ । यस अघिको कार्यकालको सबै खाले करको अध्ययन गरी समायोजन गर्न कार्यदल गठन गर्ने,...
सिन्धुलीको फिक्कल गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । सत्ता गठबन्धनलार्य पछि पार्दै गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा एमाले विजयी भएको हो ।गाउँपालिका अध्यक्षमा पार्वती सुनुवार, उपाध्यक्षमा राजु वराल निर्वाचित हुनु भएको छ । आज सकिएको मत गणना अनुसार अध्यक्ष सुनुवार ४०६२...
सिन्धुलीको कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीलाई एक फेरी भेटौंला कार्यक्रम मार्फत कर्मचारीहरुले विदाई गरेकाछन् । नगरपालिकाद्धारा आयोजित कार्यक्रममा सञ्चालक छत्र घिसिङले शव्द मार्फत विदाईको स्वर दिइरहँदा उपस्थित कर्मचारीहरुको आँखामा आँशु टिलपिलाईरहेका थिए ।पाँच वर्षको अबधीसम्म हामीले असल अभिभावक पाएका...
सिन्धुलीको कन्दमुल विकास केन्द्रमा शनिबार दिउँसोबाट मतगणना प्रारंभ गरिएपछि रिपोर्टिङका लागि पुगेका पत्रकारहरू तनावमा देखिन्थे । सुरक्षाकर्मीको बाक्लो उपस्थितीका बीच पार्टी नेताहरुले कागजमा टिपेर ल्याइएका टिपोट नै अहिलेसम्मको आधिकारिक हो भनेपछि विश्वास गर्नुको कुनै विकल्प रहेन ।आधिकारिक निकायबाट समय...
मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा मुद्धामा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका छन ।गत बैशाख १५ गते दुधौली नगरपालिका–२ भलुवाहीमा भएको घटनाले निर्वाचनलाई असर पर्ने भन्दै प्रहरीले पौडेललाई समन्वय गरिदिन अनुरोध गरेको...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीनपाटन पालिका कमिटीले नेपाली कांगेसका कार्यकर्ताहरुले आफ्नो निर्वाचन प्रचार सामाग्री च्यातेको आरोप लगाएको छ । एमाले तिनपाठन प्रचार विभाग प्रमुख बरुण घिमिरेले नेपाली कांग्रेसका कार्यकर्ताहरुले निर्वाचनमा पराजय हुने त्रासमा एमालेको निर्वाचन प्रचार सामाग्रीहरु च्यात्ने र...
गठबन्धनरत दलहरुले महिलाको अधिकारलाई कुष्ठित गरेको कारण आफुले कमलामाई नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएको कुमारी मिश्रा खड्काले बताउनु भएको छ । सन्देश जनप्रिय साप्ताहिकसँगको कुराकानीका क्रममा उम्मेदवार खड्काले गबन्धनका नाममा नेपाली कांग्रेस पार्टीले महिलाको समान सहभागिता र समावेशिता सम्बन्धी...
वैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमामतमाग्न घरदैलो अभियानअन्र्तगतकमलामाई नगरपालिका वडा नं. १२ पुगेका नेकपा एमालेका उम्मेदवार महेन्द्रदेवश्रेष्ठलाई साथदिदै वडाका एमाले समर्थक कार्यकर्ताहरुले ४ घण्टा पैदलयात्रा गरेका छन् । चुनावि कार्यक्रम लिएर २० गते बेलुका नै वडा नंं १२ को मरङ्गेसम्म...
नेकपा (एमाले ) सिन्धुलीले एक प्रेश विज्ञप्ती जारी गर्दै जिल्लाको प्रहरी प्रशासन पुणर् रुपमा सत्ता पक्षको चाकडीमा लागेको प्रति आपत्ति जनाएको छ । मंगलबार जारी गरेको विज्ञप्ती मार्फत प्रशासनको एमाले प्रतिको गलत व्यवहारको भत्सना गरेको छ । निर्वाचनको प्रचार प्रसारको...
नेकपा एमाले कमलामाई नगरपालिकाको चुनावी अभियान अन्र्तगत वडा नम्बर १ मा भएको कार्यक्रममा दुई दर्जन बढी कांग्रेस कार्यकर्ताहरु नेकपा एपा एमालेमा प्रवेश गरेकाछन् । नेकपा एमाले वडा नम्बर एकद्धारा आयोजित चुनावी कार्यक्रममा सोही वडामा रहेका नेपाली कांग्रेसमा आवद्ध दुई...
- Advertisement -

भरखरै प्राप्त