सिन्धुली कमलामाई कमलामाई नगरपालिका ४ सिन्धुली निवासी कामरेड समिर ढकाल अब हामीबिच रहनु भएन। उहाँको मिति २०८०।२।१६ गते बिहान आफ्नै निवास स्थानमा उच्च रक्तचापको कारण स्वर्गारोहण भएको थियो। २०२३ सालमा जन्मनु भएका ढकाल बिद्यार्थी जीवन देखि नै बामपन्थी राजनीतीमा...
सिन्धुलीको कमलामाई नगरपालिकामा बुधवार ट्रयाक्टर दुर्घटना हुँदा एक वालकको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका २ स्थित बोहोरेमा ट्रयाक्टरको इन्जिनले किच्दा सोहि ठाउँका १५ वर्षिय वालक लक्ष्मण विश्वकर्माको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।सिन्धुलीगढीतर्फ...
तिनपाटन गाउँपालिका ११ मा सोमबार वडा स्तरीय वाल सञ्जाल गठन गरिएको छ । अन्जली पहाडीको अध्यक्षता मा ९ सदस्यीय  बाल सञ्जाल गठन गरिएको हो । वडामा रहेका क्लबहरूको अध्यक्ष ,सचिव ,कोषाध्यक्षको उपस्थित सञ्जाल गठन गरिएको छ ।११ नम्बर वडाको...
सिन्धुलीः रकम अभावमा भाँचिएको गोडाको अपरेशन गर्न नसकेका १३ वर्षिय मंगलवहादुर मगरको रकम संकलन हुन थालेको छ । प्रदेशखबर दैनिकले गएको शनिवार अस्पतालमा ‘आक्रमणका दिन सिन्धुली अस्पतालबाट डिस्चार्ज गरिएका १३ वर्षिय बालक मंगलवहादुरको रकम अभावमा भएन गोडाको अपरेशन’ शिर्षकमा...
लाम्पनटारः तिनपाटन गाउपालिका ५ मा वडा बाल सन्जालको सम्पन्न भएको छ । बाल सन्जालका अध्यक्ष सागर बुर्जा मगर र वडा अध्यक्ष भुपाल सिह तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।वडाका बाल क्लबका प्रतिनिधि र बालबालिकाको उपस्थितमा आ.व.२०८०र०८१ को...
हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले पालिकाको विकास र समृद्धिका लागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताएका छन् । मंगलवार साँझ सन्देश जनप्रियसँगको लामो कुराकानीका क्रममा अध्यक्ष वाइवाले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारको क्षेत्रमा गाउँपालिकामा उल्लेख्य कामहरु गर्न...
केही समय अगाडि सिन्धुली अस्पतालमा कार्यरत डाक्टरहरुले हस्त लिखित विज्ञप्ती जारीगर्दै गर्भवती महिलाको मृत्यु प्रश्चात अस्पतालमा भएको भौतिक क्षतिले कार्यरत स्वास्थ्यकर्मीहरुले असुरक्षित महसुस गरेका छन् ।असुरक्षित महसुस भई मानसपटलमा असर परेकोले तत्काल सेवामा हाजिर नहुने स्वास्थ्यकर्मीहरुले घोषण गरेका छन्...
अस्पतालमा उपचारको क्रममा गर्भवती महिलाको मृृत्यु भएपछि पिडित पक्षले अस्पतालमा गरेको आन्दोलनले सिन्धुली अस्पताल तनाबग्रस्त बनेको छ । उनीहरुले डाक्टरको लापरबाहीका कारणले गर्भवती महिलाले ज्यान गुमाउनु परेको भन्दै हिजो साँझबाट थालेको आन्दोलन हिंस्रक बन्दै केही बेर अगाडिबाट ढुंगा हानाहान...
अस्पतालमा उपचारको क्रममा गर्भवती महिलाको मृृत्यु भएपछि पिडित पक्षले अस्पतालमा गरेको आन्दोलनले स्थिति तनाबग्रस्त बनेको छ । उनीहरुले डाक्टरको लापरबाहीका कारणले गर्भवती महिलाले ज्यान गुमाउनु परेको भन्दै मध्यरातसम्म आन्दोलन चर्काएका थिए ।सिन्धुलीको कमलामाई नगरपालिका ५ को गंगा गुरूङ श्रेष्ठको...
नेपाली काँग्रेस सम्बद्ध सञ्चार संगठन प्रेस यूनियन सिन्धुलीले सर्वसम्मत रुपमा जिल्ला अध्यक्ष चयन गर्न सकेन । जिल्ला अध्यक्षका लागि बर्तमा बरुण लामिछाने, पुष्कर थापा र अनिल भण्डारीले आफ्नो दावी नछोडेपछि सर्वसम्मत रुपमा अध्यक्ष चयन हुन नसकेको हो । अध्यक्ष...
- Advertisement -

भरखरै प्राप्त