सिन्धुली÷प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कमलामाई नगरपालिका वडा नं. ४ को अगुवाईमा जण्डीस रोगबाट पिडित मृत्यु भएका शिखरटोल ढकालगाउँ निवासी ३६ वर्षीय एमाले कार्यकर्ता सन्तोष सार्कीलाई राहत सामाग्री तथा ३४ हजार २ सय नगद रुपैयाँ बितरण गरिएको छ ।...
नेपालका राजनैतिक दल र नेतृत्वले राजनीतिलाई समाजसेवाका रुपमा स्थापित गराउनै सकेन । बरु उल्टै पेसा र व्यवसायका रुपमा स्थापित भयो । कम्युनिष्ट पार्टीहरुले वर्गीय राजनीतिलाई छोड्दा सिंगो कम्युनिष्ट आन्दोलननैं कमजोर बनिरह्यो । अहिले पार्टीमा लिडरहरुको खडेरी परेको छैन तर...
राष्ट्रिय युवा संघ नेपाल, फिक्कल गाउँपालिका स्तरीय बृहत युवा भेला कार्यक्रममा सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका ५० जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेकाछन् ।फिक्कल संयोजक कमरेड शिव बराल को अध्यक्षता एवम् संघ राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीनपाटन गाउँपालिका वडा नं. ५ को वडा भेला हिजो सकिएको छ । एमाले सिन्धुलीका सचिव एवम् वागमती प्रदेश कमिटी सदस्य शान्तिमान कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ठूलो संख्यामा पार्टी कार्यकर्ता र सर्वसाधारणको सहभागिता रहेको थियो...
हरिहरपुरगढी गाउँपालिका वडा नं. ५ बोटेनीमा हाजिरिजवाफ प्रतियोेगिता सम्पन्न भएको छ । एमालेका युवा नेता तथा अभिभावक दिपक माझीले आफ्नो जन्मदिनको अबसर पारेर विद्यालयमा हाजिरिजवाफ प्रतियोगिता आयोजना गराएका हुन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने समूहलाई ४ हजार,...
नेपाली कांग्रेस कमलामाई नगर सभापतिमा नेपाली कांग्रेसका युवा नेता उज्वलकुमार थापाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । आसन्नन १४ औं महाधिवेशनको सरगर्मी बढेका बेला युवाहरुमाझ लोकप्रिय बनेका थापाले पार्टीको नगरसभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो । नगर क्षेत्र भित्रका युवा...
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको अन्यौलका बीच सिन्धुलीका महिला नेतृहरुले सामुहिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेकाछन् ।नेपाली कांग्रेसकी लोकप्रिय युवा नेत्री सुशिला थिङको नेतृत्वमा एक दर्जन महिला नेतृहरुले केन्द्रीय महाधिवेशन प्रतिनिधीमा उम्मेदवारी घोषणा गर्नुभएको छ । सन्देश जनप्रियलाई...
नेपाल कम्युनिष्ट पार्टी एमाले कमलामाई नगरपालिका वडा नं. ११ को भीरगाउँमा वडाभेलाले सोमवहादुर स्याङतानको अध्यक्षतामा टोल कमिटी गठन गरिएको छ । एमालेको केन्द्रीय सदस्य उमादेवी कोइरालाको प्रमुख आतिथ्यतामा टोल कमिटी गठन गरिएको हो ।
कार्यक्रमलाई वाग्मती प्रदेशसभा सदस्य बिनोद...
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कमलामाई नगरपालिका वडा न. २ को वडाकमिटी बैठकमा सत्तारुढ माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताहरु ठूलो संख्यामा एमालेमा प्रवेश गरेका छन् । वडा कमिटी अध्यक्ष मानसिं थोकरको अध्यक्षतामा भएको कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य एवम्...
नेकपा एमाले कमलामाई नगरपालिका वडा नं. ४ को वडाभेला आज सकिएको छ । वडा पार्टी अध्यक्ष देवानन्द श्रेष्ठको अध्यक्षता एवम् एमाले सिन्धुलीका उपसचिव महेन्द्रदेव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टोल कमिटीसमेत गठन गरिएको छ ।
भुवन वहादुर श्रेष्ठ अध्यक्ष...












