सिन्धुलीः प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमलामाई नगरपालिका वडा नंं ६ को शिवनरमा टोल कमिटी गठन भएको छ । नगरकमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठको प्रमुआतिथ्यतामा भएको बैठकले अर्जुन सुन्दासको अध्यक्षतामा २१ सदस्यीय शिनवगर टोल कमिटी गठन गरेको छ...
नेपाल विद्युत प्राधिकरण सिन्धुलीको बोलेरो दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्लाको घ्याङलेख गाउँपालिका क्षेत्रमा बत्ति बनाउन जाने क्रममा कमलामाई नगरपालिका २ पिपलभन्जाङमा बोलेरो अनियन्त्रित भई दुर्घटना भएको हो । गाडी लगभग १ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी...
कमलामाई नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर विद्यालय सञ्चालन गर्न सकिने भएको छ । शुक्रबार कमलामाई नगरपालिकामा सरोकारवालाहरुको बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा जारी गरिएको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ बमोजिम विद्यालय सञ्चालन गर्न सकिने भएको हो । नगर शिक्षा...
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुली बहुमुखी क्याम्पस कमिटीले आइतबार विभिन्न १४ बुदे माग राख्दै सिन्धुली बहुमुखी क्याम्पसमा ज्ञापन पत्र बुझाएको छ । क्याम्पस सहायक प्रमुख भानु गुरुङलाई १४ बुदे माग सहितको ज्ञापन पत्र क्याम्पस कमिटि संयोजक लोकेन्द्र...
आज फागुन १२ गते । शहीद ऋषि देवकोटा (कमरेड आजाद) को स्मृति दिवस । यो दिन आउँदा मलाई पञ्चायती व्यवस्थाका उराठपूर्ण विगतको सम्झना हुन्छ ।  जतिबेला म तत्कालीन नेकपा (माले) को जनकपुर– सगरमाथाका विभिन्न जिल्लाहरूलाई लिई बनाइएको ‘मध्य दक्षिण’ क्षेत्रको...
सिन्धुलीः कमलामाई नगरपालिका वडा नं.६ को आज बसेको बैठकले वडाभित्र भिडभाडहुने कुनै पनि गतिविधी नगर्न नगराउन सबैमा अपील गरेको छ । वडाअध्यक्ष उज्वलकुमार थापाको अध्यक्षतामा बसेको बैठकले विभिन्न संध संस्था र युवा क्लवहरुका नाममा दशै तथा तिहार केन्द्रीत मनोरञ्जनात्मक...
नेकपा एमाले निकट युवा संघले सिन्धुलीमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पुत्ला जलाएको छ। सर्वोच्च अदालतको सोमबारको फैसलाको विरोधमा युवा संघले राणाको पुत्ला जलाएको हो। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद विघटन बदर गर्नुका साथै नेपाली कांग्रेसका...
नेपालको चीनसँग कूटनीतिक समबन्ध स्थापना भएको ७० वर्ष पुगेको छ । चीनसँग नेपालको सम्बन्ध स्थापनाकालदेखि हालसम्म समस्या विहीन रुपमा स्थापित भएको देखिन्छ । यो सन्दर्भमा नेपाली जनताले गर्व गर्ने गरेका छन् । नेपालमाथि कसैले दबाब दिए वा नेपालको सार्वभौममा...
राष्ट्रिय युवा संघ नेपाल कमलामाई नगर कमिटी सिन्धुलीको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको प्राविधिक सहयोगमा १४ जनाले रक्त दान गरेका छन् ।राष्ट्रिय युवा संघ नेपालको सप्ताह व्यापी रक्तदान अभियान अन्तरगत सिन्धुलीमा पनि रक्त दान गरिएको हो ।राष्ट्रिय...
कपिलाकोट, सिन्धुली/नेकपा एमालेका केन्द्रीय सदस्य आउँदो मंसिर ४ गतेको प्रतिनिधीसभा र प्रदेशभा निर्वाचनमा एमालेले बहुमत ल्याउन नसके देश गंभिर संकटमा फस्ने बताउनु भएको छ ।एमाले मरिण पालिका कमिटीको बैठकलाई केन्द्रीय कमिटीको तर्फबाट आउँदो निर्वाचनमा पार्टी कमिटीले खेल्नुपर्ने भूमिका वारे...
- Advertisement -

भरखरै प्राप्त