सिन्धुलीको फिक्कल गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । सत्ता गठबन्धनलार्य पछि पार्दै गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा एमाले विजयी भएको हो ।गाउँपालिका अध्यक्षमा पार्वती सुनुवार, उपाध्यक्षमा राजु वराल निर्वाचित हुनु भएको छ ।
आज सकिएको मत गणना अनुसार अध्यक्ष सुनुवार ४०६२...
निजामती कर्मचारी संगठन सिन्धुलीले शहीद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा सार्वजनिक सवारी साधनलाई डस्टबिन वितरण गरेको छ । शनिवार बिहान बिपी राजमार्गमा गुड्ने सवारी साधनलाई डस्टबिन वितरण गरेको हो ।
निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पदमबहादुर मगरको अध्यक्षता तथा केन्द्रीय सदय...
सिन्धुली/ गैर सरकारी संस्था रिलिफ नेपालले आफ्नो स्थापनाको १४ औं वर्षगाँठ भव्यताका साथ मनाएको छ ।आज सिन्धुलीमाढीमा आयोजित १४ औं वर्षगाँठ तथा ५औं अधिवेशनको जिल्ला समन्वय समिति सिन्धुलीका सभापति करर्सांङ लामाले उद्घाटन गर्नुभएको थियो । संस्थाका अध्यक्ष दुर्गा पौडेलको...
प्रतिनिधीसभा सदस्य उमेदवार मनोजजंग थापाले निर्वाचन पछि बन्न सरकारको नेतृत्व गठबन्धनले गर्यो भने देश विकासको गति रोकिने र बेदेशिक हस्तक्षेव बढेर जाने बताउनुभएको छ । सुनकोशी गाउँपालिकाको खाल्टेमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनगर्दै क्षेत्र नम्बर २ का उमेदवार थापाले...
सिन्धुलीः नेपाली कांग्रेस सिन्धुलीका उपसभापति दिपक घिमिरेलाई मातृ शोकध परेको छ । घिरिेको ममतामयी माताको गएराती निधन भएको थाहा लागेको छ । प्रदेशखबर डटकम स्वर्गीय घिमिरेप्रति श्रद्धाञ्जली पर्दणगर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।
विरगञ्जः इलाका प्रहरी कार्यालय पोखरियाले नगरपालिका वडा नं. ४ सत्वरियाबाट शुक्रवार बिहान ४ बजे ८१ क्वीन्टर गहुँसहित एक ट्याक्टर बरामद गरेको छ । भारतको कठियामथियाबाट नेपालको सबैठावा नाकाहुँदै अबैध रुपमा ल्याइएको गहुँसहितको ट्याक्टरलाई प्रहरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो...
सिन्धुली: शान्तिएजी चर्च सिन्धुली रातमाटाको ३२ औं र सिलामेको ८ औं स्थापना दिवशलाई रक्तादानगरी मनाएको छ ।स्थापना दिवसको अवसरमा चर्चले आयोजना गरेको रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेका छन् । चर्चले प्रत्येक बर्षको भदौ एक गतेलाई आफ्नो स्थापना दिवसको...
सिन्धुलीबाट राजधानी काठमाडौ लगायत पहाडी जिल्ला रामेछाप, दोलखा, ओखलढुंगा, सिन्धुपाल्चोक तर्फ सामान ढुवानी गर्ने मालवहाक सवारी साधानलाई सडकको क्षमता भन्दा बढी मालसामान ढुवानी गर्न सिन्धुली प्रहरीले छुट दिएको छ ।कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रेवास स्थित भार मापन केन्द्र...
नेकपा एमाले सिन्धुलीका नेता केशव देवकोटालाई पितृ शोक परेको छ । सन्देश जनप्रियलाई भर्खरै प्राप्त बिबरण अनुसार नेता देवकोटाका पिता एवम् एमाले बागमती प्रदेश कमिटी सदस्य रस्मिला देवकोटाको ससुरा लिलानाथ देवकोटाको ९६ वर्षको उमेरमा आज बिहान ५ बजे निधन...
स्थानीय तह कर्मचारी संघ सिन्धुलीका अध्यक्ष मुकेश तामाङले एक अपील जारीगर्दै विपतमा परेका नागरिकहरुको सेवामा जुटन अपील गर्नुभएको छ । अध्यक्ष तामाङले हामी स्थानीय तहका कर्मचारी साथीहरुले सार्वजनिक बिदा, कार्यालय समय ख्याल नगरी कार्यालय प्रमुखको समन्वयमा विपतमा परेका नागरिकहरुको...












