कांग्रेस उपसभापति घिमिरेलाई मातृ शोक

सिन्धुलीः नेपाली कांग्रेस सिन्धुलीका उपसभापति दिपक घिमिरेलाई मातृ शोकध परेको छ । घिरिेको ममतामयी माताको गएराती निधन भएको थाहा लागेको छ । प्रदेशखबर डटकम स्वर्गीय घिमिरेप्रति श्रद्धाञ्जली पर्दणगर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।