काठमाडौँ उपत्यकामा वायु प्रदूषण कायमै रहेकाले सावधानी अपनाउन र अत्यावश्यक बाहेकका अवस्थामा घर बाहिर ननिस्कन वातावरण तथा स्वास्थ्यविदले आग्रह गरेका छन् ।
शुक्रबार दिउँसोदेखि अत्याधिक मात्रामा धुवाँसहितको वायुका कारण काठमाडौँ उपत्यका धुम्मिएको थियो । अहिले पनि धुवाँ र कुहिरो छ...
सिन्धुलीकी ८१ वर्षीया एक महिलाले कोरोनाको दोस्रो भेरियन्टलाई सहजै परास्त गरिन् । दमको दिर्घ रोगी रहेकी चन्द्रकुमारी खड्का ज्वरो आएको र नघटेपछि उनका छोरा कर्णवहादुरले गएको जेठ ३ गते सिन्धुली अस्पतालमा ल्याई पु¥याएका थिए ।कमलामाई नगरपालिका वडा नं. ७...
तीनपाटनः उपाध्यक्ष उद्यमशिलता कार्यक्रम अन्तरगत तिनपाटन गाउँपालिकाले किसानहरुलाई लक्षितगर्दै कृषिजन्य वस्तुको बजारीकरणका लागि सवारीसाधान खरिद गरेको छ ।गाउँपालिकाका व्यवसायिक किसानहरुले उत्पादन गरेका तरकारी फलफुललगायतका कृषिजन्य बस्तु बजारीकरणको अभावमा कुहिने समस्या बढेपछि गाउँपालिकाकी उपाध्यक्ष पदममायाँ तमाङले उपाध्यक्ष उद्यमशिलता कार्यक्रम मार्फत...
गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ४ दोभान भन्ने ठाउँमा लु १ ज ४५ ६५ नम्बरको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । अरु सातजना घाइते भएका छन् ।
शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको जिप...
नेकपा एमाले सिन्धुलीका नेता स्व.चुडामणि श्रेष्ठको प्रथम स्मृति दिवश आज मनाईएको छ । एमाले नगरकमिटी सिन्धुलीद्धारा सिन्धुली अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरिएको कार्यक्रममा एमालेका वागमती प्रदेश कमिटी सदस्य एवम् प्रदेश सांसद विनोद खड्का, अर्का सदस्य एव्म कमलामाई नगरपालिकाका प्रमुख...
राष्ट्रिय युवा संघ नेपाल, फिक्कल गाउँपालिका स्तरीय बृहत युवा भेला कार्यक्रममा सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका ५० जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेकाछन् ।फिक्कल संयोजक कमरेड शिव बराल को अध्यक्षता एवम् संघ राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य...
नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका अध्यक्ष एवम् बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री प्रदीप कटुवालले भोली हुने एमालेको पालिका अधिवेशनलाई लक्षितगर्दै आचारसंहिता जारी गर्नुृभएको छ । केही समय अगाडि जारी गरिएको निर्देशनात्मक आचारसंहितामा नगर र गाउँपालिका कमिटीले संगठित सदस्यबाट चयन गरेका प्रतिनिधी...
नेकपा एमाले सिन्धुलीको आठौं जिल्ला अधिवेशन पुस २३ गते हुने भएको छ । पुस ४ गते बसेको बैठकले यहि पौष २३ गर्ते जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकले गरेका निर्णयहरु सर्कुलर मार्फत जारी गर्दै निर्णयको कार्यान्वयन...
सिन्धुलीको कमलामाई नगरपालिकाको सबैभन्दा बिकट एवम् वत्तिमुनिको अँध्यारोको रुपमा रहेको वडानंं ४ को केरावारीका स्थानीय बासिन्दाहरु आफ्नो आँगनमैं गाडी आउन थालेपछि हर्षित बनेकाछन् । कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीकै सक्रियतामा नगरपालिकाले सबैभन्दा विकट मानिएको चियावारी, केवरे, केरावारी र बाँसकटेरी...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीको विषयमा क्रान्तिकारी टोपलिएको भए सभामुख र सरकार दुवै जाने बताएका छन । उलने तत्कालिन प्रधानसेनापति रुकमाङगत कट्वाललाई पदच्यूत गर्न लाग्दा बढी क्रान्तिकारी वन्दा सरकारबाट राजीनामा दिनु परेको स्मरण गर्दै त्यही गल्ति देखि...












