नेपाली कांग्रेस कमलामाई नगर सभापतिमा नेपाली कांग्रेसका युवा नेता उज्वलकुमार थापाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । आसन्नन १४ औं महाधिवेशनको सरगर्मी बढेका बेला युवाहरुमाझ लोकप्रिय बनेका थापाले पार्टीको नगरसभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो । नगर क्षेत्र भित्रका युवा...
नेकपा एमाले सिन्धुलीको ७० वटा वडामा अधिवेशन सम्पन्न भएको छ । यो समाचार तयार पार्दा सम्म ७० वटा वडामा अधिवेसन सकिएको छ भने ९ वटा वडामा बाँकी रहेको छ ।
नेतृत्व चयन गर्न बाँकी रहेका कमलामाई नगरपालिकाको १०, १४, दुधौली नगरपालिकाको १२,...
नेकपा एमालेले १० औं महाधिवेशनपछि जारी दोस्रो पूर्ण बैठकले कार्यविभाजनगर्दै सिन्धुली जिल्ला इन्चार्जमा गणेशकुमार पहाडीलाई तोकेको छ । पुस १ गते पार्टी केन्द्रले जारी गरेको अन्तरपार्टी निर्देशनमा संघीय सांसद एवम् केन्द्रीय सदस्य पहाडीलाई सिन्धुली जिल्ला इन्चार्ज तोकिएको उल्लेख गरिएको...
एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बागमती प्रदेश कमिटीले आगामी वैशाखमै स्थानीय तह निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोग समक्ष माग गरेको छ । आइतबार जारी गरिएको प्रेस विज्ञप्ती मार्फत अनेरास्ववियुले समयमा नै स्थानीय तहको निर्वाचन...
आउँदो बैशाख १० गते हुने भनिएको स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर सिन्धुलीका राजनैनिक दलहरुले आफ्नो गतिविधीलाई प्रमुखताका साथ अगाडि बढाउन थालेकाछन् । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीले नौं स्थानीय तहमा आफ्नो पार्टीको साङ्गठानिक अबस्थावारे मिहिन ढंगले बुझ्ने...
सिन्धुलीमा सत्ता गठबन्धनरत दल एकीकृत समाजवादी र जसपालाई आउट गरेर कांग्रेस र एमाओवादी केन्दले मात्रै गठबन्धन गर्ने सहमति गरेका छन्।वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि कांग्रेस माओवादीले ९ वटा स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गरेका हुन्। पाँचवटा...
जिल्ला समन्वय समिति सिन्धुलीमा गठबन्धन दलका माओवादी केन्द्र र नेपाली काँग्रेसको प्यानलनै विजयी भएको छ।
गठबन्धन दलका काँग्रेस र माओवादी मिलेर नेकपा एकीकृत समाजवादीका सुर्य पाख्रिनलाई हराउदै नेकपा माओवादीका कार्साङ लामा जिल्ला समन्वय समिति सिन्धुलीको प्रमुखमा निर्वाचित भएका हुन्। लामाले...
सिन्धुली/ नेवार समुदायले आज सिन्धुलीमा गाइजात्रा बनाएका छन् । सिन्धुलीमाढीमा नेवा समाज सम्बद्ध संघ संस्थाहरुले झाँकीसहितको र्याली निकालेका हुन् । अगुवाहरु राजकुमार श्रेष्ठ, विष्णु श्रेष्ठलगायतले विगत दुई सातादेखी र्यालीको तयारी गरेका थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको भेललाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनको षडयन्त्र नरोकिएको भन्दै संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट...
सिन्धुली: फिक्कल गाउँपालिका वडा नंं १ ओख्रेनीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता कार्यकर्ताहरू सबै एमालेमा प्रवेश गरेका छन् । बुधबार पाटी परित्याग गरि उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।
माओवादी केन्द्रको भातृ सङ्गठन वाइसिएलका नेता राजेश सुनुवार र खेलमान...












