निर्वाचन आयोगले गत वैशाख ३० गते स्थानीय तह निर्वाचन मतदानको समयमा लापरवाही गर्ने कर्मचारीको विवरण मागेको छ । मतदान कार्यमा खटिएका जिम्मेवार मतदान अधिकृतबाट भएका विभिन्न प्रकारका गल्तीहरूले निर्वाचनमा विवाद उत्पन्न भई निर्वाचन अवरुद्ध हुने, स्थगित हुने र मतगणना...
मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा मुद्धामा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका छन ।गत बैशाख १५ गते दुधौली नगरपालिका–२ भलुवाहीमा भएको घटनाले निर्वाचनलाई असर पर्ने भन्दै प्रहरीले पौडेललाई समन्वय गरिदिन अनुरोध गरेको...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा जसरी पनि छोरी जिताउने प्रचण्डको सपना तुहिने घोषणा गर्नुभएको छ । चुनावमा धाँधली गरेर भए पनि छोरी जिताउने प्रयाशलाई जनमतको आधारमा पराजीत गर्ने उदघोष एमाले अध्यक्ष ओलीले गर्नुभएको हो ।
प्रचण्डले केही...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीनपाटन पालिका कमिटीले नेपाली कांगेसका कार्यकर्ताहरुले आफ्नो निर्वाचन प्रचार सामाग्री च्यातेको आरोप लगाएको छ ।
एमाले तिनपाठन प्रचार विभाग प्रमुख बरुण घिमिरेले नेपाली कांग्रेसका कार्यकर्ताहरुले निर्वाचनमा पराजय हुने त्रासमा एमालेको निर्वाचन प्रचार सामाग्रीहरु च्यात्ने र...
मरिण गाउँपालिका वडा नंं ७ मा अहिलेसम्मकै सबैभन्दा ठूलो र्याली निस्किएको छ । नेकपा एमाले वडा नं. ७ कमिटीद्धारा आयोजित चुनाबी र्यालीमा अहिलेसम्मकै सबै भन्दा बढी जनसहभागिता रहेको देखिएको छ । आउँदो बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा...
वैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमामतमाग्न घरदैलो अभियानअन्र्तगतकमलामाई नगरपालिका वडा नं. १२ पुगेका नेकपा एमालेका उम्मेदवार महेन्द्रदेवश्रेष्ठलाई साथदिदै वडाका एमाले समर्थक कार्यकर्ताहरुले ४ घण्टा पैदलयात्रा गरेका छन् ।
चुनावि कार्यक्रम लिएर २० गते बेलुका नै वडा नंं १२ को मरङ्गेसम्म...
नेकपा एमालेका तर्फबाट तीनपाटन गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेका छत्र दाहाल अहिले चुनाबी प्रतिस्पर्धामा अग्र स्थानमा देखिएका छन् ।तीनपाटनका पूर्व अध्यक्ष तथा अहिले नेपाली कांग्रेसका तर्फबाट अध्यक्षका प्रत्यासी बनेका कणर्वहादुर थापा भन्दा अगाडि देखिएको दाहालको राजनैतिक जीवन वारे हामीले...
नेकपा (एमाले ) सिन्धुलीले एक प्रेश विज्ञप्ती जारी गर्दै जिल्लाको प्रहरी प्रशासन पुणर् रुपमा सत्ता पक्षको चाकडीमा लागेको प्रति आपत्ति जनाएको छ । मंगलबार जारी गरेको विज्ञप्ती मार्फत प्रशासनको एमाले प्रतिको गलत व्यवहारको भत्सना गरेको छ ।
निर्वाचनको प्रचार प्रसारको...
नेकपा एमाले कमलामाई नगरपालिकाको चुनावी अभियान अन्र्तगत वडा नम्बर १ मा भएको कार्यक्रममा दुई दर्जन बढी कांग्रेस कार्यकर्ताहरु नेकपा एपा एमालेमा प्रवेश गरेकाछन् । नेकपा एमाले वडा नम्बर एकद्धारा आयोजित चुनावी कार्यक्रममा सोही वडामा रहेका नेपाली कांग्रेसमा आवद्ध दुई...
नेकपा (एमाले) सुनकोशी गाउँपालिका वडा १ का वडाध्यक्षका उमेदवार कृष्ण मोक्तानले वडा अध्यक्ष निर्वाचित भएपछि प्राप्त हुने पारिश्रमिक वापतको रकम सामाजिक कार्यमा लगानी गर्ने प्रतिबद्वता ब्यक्त गरेका छन ।उनले वडा अध्यक्षको उमेदवारको तर्फबाट ४२ बुँदे प्रतिबद्वता सार्वजनिक गर्दै उक्त...












