मझुवादोभान: तिनपाटन गाउँपालिका वडा नं. ५ लाई जिल्लाको दोस्रो बालमैत्री वडा घोषणा गरिएको छ । ५९ औं राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर बालमैत्री वडा घोषणा गरिएको हो ।वडा नम्बर ५ का वडा अध्यक्ष भूपालसिंह तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि...
गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर बरालले आज बैद्धिक परम्परा अनुसार कृषि तथा पशुसेवा कार्यालयको शिलान्यास गर्नुभएको छ । आइतवार बिहान अध्यक्ष बरालले ठेकेदार कम्पनीका प्रतिनिधी भरत कार्कीले पुजा गरिसकेपछि पालिका अध्यक्ष बरालले शिलान्यास गर्नुभएको हो ।
नेपाल सरकार कृषि तथा...
सिन्धुली: नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक कोषाध्यक्ष एवं जनपक्षीय पत्रकार कृष्णप्रसाद गौतमलाई यस वर्षको विशाल–कुमार स्मृति पत्रकारिता प्रखान गरिएको छ । २० औं विशाल–कुमार स्मृति दिवसको अवसरमा बरिष्ठ पत्रकार गौतम सम्मानित हुनु भएको हो । नेकपा (एमाले) जिल्ला अध्यक्ष...
नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा युवा संघ इन्चार्ज महेश बस्नेतले फेरी पनि माओवादी केन्द्र र समाजवादीसँग मिलाउने प्रयास गरिएको भन्दै आपत्ती जनाएका छन् । केही व्यक्तिहरुले फेरी पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बालकोट पु¥याउन खोजिरहेको बताउँदै यदी त्यसो गरिए एमाले...
सिन्धुलीः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशै भरि एकै पटक आजबाट थालेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ जिल्ला सदरमुकाम सिन्धुलीमा पनि शनिवार विहानैबाट महेश्वर दाहालले सुरु गरेका छन् ।माओवादीका प्रभावशाली नेता दाहाललाई अभियानका क्रममा सिन्धुलीको कमलामाई नगरपालिकामा खटाएसँगै...
नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिवोल गजुरेलले पार्टी नेतृत्व बिग्रिएकाले जनस्तरसम्म जानु परेको बताउनु भएको छ ।सोमबार सिन्धुलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गजुरेलले निर्वाचनपछि नेता कार्यकर्ताहरु जनताको दैलोमा नटेकेको र नेताहरुले जनताको अबस्था थाहा पाउन नसक्दा पार्टी र नेतृत्व बिग्रिएको...
युक्रेनमा जारी लामो युद्धमा वायुसेनाका लडाकु पाइलट एन्ड्री जूस पिल्शिकोभको मृत्यु भएको जनाएको छ । रसियाली समाचार पत्र रसिया टूडेले लडाकु विमानहरूको डेलिभरीको लागि किभको अभियानको एक शक्तिशाली कमाण्डर प्रशिक्षण उडानको क्रममा आफ्ना दुई सहकर्मीहरूसँग मारिएको जनाएको छ ।...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को हालै सम्पन्न चौथो पूर्ण बैठकले तय गरेको तीन महिने पार्टी रुपान्तरण अभियानअन्तर्गत मलाई सिन्धुली सदरमुकामस्थित कमलामाई नगरपालिका इन्चार्ज तोकेको छ । केन्द्रीय कार्यदिशा लागू गर्ने यो ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ भदौ १६...
काठमाडौं । अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–ईआईएफ) तोकिएको छ ।
गएको साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल...
नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले पार्टीलाई एक नम्बरको बनाउनेगरी सिन्धुलीमा अभियान सञ्चालन गरिने बताएकाछन् । मंगलवार सन्देश जनप्रिय साप्ताहिकसँगको कुराकाकानीका क्रममा एमालेले सिन्धुलीका दैनिक जीवनसँग जोडिएका समस्या र विकास निर्माणमा भएका अनियमितता एवम् पूर्वाग्रहपुर्ण कामकारबाहीको भण्डाफोरगर्दै अगाडि...












