भारतले नेपाली भूमि लिपुलेक–कालापानीमा सडक ट्रयाकको उद्घाटन गरेकोप्रति नेपाल सरकारले गम्भीर आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेर भारतले नेपाली भूमि लिपुलेकमा शनिबार बाटो उद्घाटन गरेको जानकारी भएको भन्दै त्यसप्रति कडा आपत्ति जनाएको छ । सुगौली सन्धि अनुसार...
भारत सरकारले नेपाली भूमि लिपुलेकमा एकतर्फीरुपमा सडक निर्माण सुरु गरेको घटनालाई लिएर नेपाल सरकारले भारत सरकारसँग तत्कालै प्रधामन्त्रीस्तरीय वार्ता अघि बढाउन आवश्यक रहेको सत्ताधारी नेकपाका शीर्ष नेताहरुले निष्कर्ष निकालेका छन्। नेपाली भूमिमा भारतले एकतर्फीरुपमा निर्माण गरेको सडक शुक्रबार भारतीय रक्षामन्त्री...
स्थानीय प्रशासनले कोरोना संक्रमित जिल्लाबाट ल्याइने तरकारी तथा फलफुल आयात पूर्ण रुपमा रोक लगाएको एक सातापछि स्थानीय व्यापारीहरुको दबाबमा आफ्नै निर्णयबाट पछाडि हटेपछि सिन्धुलीमा कोरोना संक्रमणको त्रास बढेको छ ।जिल्ला प्रशासन कार्यालयमा सिन्धुलीमा बसेको सर्वदलीय बैठकले लकडाउनको एक सातापछि...
कारागार, विकास निर्माण आयोजना लगायतका महत्त्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई  सिमामा पठाईने भएको छ । आइतबार  गृहमन्त्री रामबहादुर थापा बादल को उपस्थितिमा गृहमन्त्रालयमा बसेको बैठकमा सो सम्बन्धि प्रक्रिया अगाडि बढाउ निर्णय...
आइतबार नेपालगन्जमा एकैदिन १५ जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। सुरुमा ९ जना व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। थप ६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमितकाे उमेर ७ वर्षदेखि ६० वर्षसम्मकाे छ।  योसँगै नेपालमा संक्रमितको संख्या...
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको पालना र भारतसँगको सीमामा आवातजावत कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमण रोक्न र मृत्युदर शुन्यमा झार्ने एउटै विकल्प लकडाउन भएकाले त्यसको कडाइसाथ पालना...
जिल्ला समन्वय समिति सिन्धुलीका सभापति शंकर वर्मा तिवारीले सिन्धुली जिल्लामा संक्रमित जिल्लाहरुबाट तरकारी तथा अण्डाहरु भित्र्याएर जिल्लालाई जोखिम बनाएको बताउनु भएको छ ।प्रदेशखवरसँग विषेश कुराकानीगर्दै सभापति बर्माले तराईका जिल्लाबाट आउने तरकारीमा अहिले पनि भारतीय बजारका तरकारी मिसिएर आइरहेको बताउँदै...
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र बरिष्ठ नेता माधवकुमार नेपालबीच २० गते बस्ने पार्टी सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारे छलफल भएको छ । शुक्रबार साँझ नेपाल निवास कोटेश्वरमा दुई नेताबीच नेकपाभित्र देखिएको पछिल्लो विवादबारे छलफल...
नेपालमा कोरोना भाइरसका दुई संक्रमित पुष्टि भएसँगै बिहीबार संक्रमितहरुको कुल संख्या ५९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रुपन्देहीमा एक र बाँकेमा एक गरी दुई संक्रमित पुष्टि भएका हुन्। रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्ज बाँकेमा ६०...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा संकट गहिरिँदै जाँदा उत्पन्न परिस्थितिमा सक्रिय चासो लिँदै आएको चीनका नेपालस्थित राजदूत हाउ याङछीले नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसँग भेटघाट गरेकी छन् । शुक्रबार बिहान करिब एक घण्टालामो भेटघाटमा नेकपाभित्र गहिरिँदै गाएको अन्तरसंघर्ष र...
- Advertisement -

भरखरै प्राप्त