नेपालमा शुक्रबार कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ भने मृत्यु हुनेको संख्या १०० पुगेको छ।
यस्तै कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या १७ हजार ७७ पुगेको छ। शुक्रबार मात्र मोरोना भाइरसबाट थप २४० जना घर ...
नेकपाभित्र देखिएको गतिरोध अन्त्य गर्न ६ सदस्यीय कार्यदल गठन भएको छ।
अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफलपछि विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको हो।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा तीनवटै ठूला...
पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल चलिरहेको छ।
बिहीबार नौ दिनपछि वार्तामा बसेका दुई अध्यक्ष दोस्रा तहका नेताले तयार पारेको सहमतिको खाकाबारे छलफलमा बसेका हुन्।
बिहीबार भएको छलफलमा ओलीले दाहाललाई अझ...
तीन दिन अगाडि सिन्धुलीमा ठूलो संख्यामा लिइएको स्वाव सकलनका क्रममा गरिएको जाँचपछि १३ जना नागरिकमा आज कोरोना संक्रमण पुष्टि भएको छ ।
१८८ जनाको स्वाब सं कलन गरी पिसिआर परिक्षण गर्नका लागि प्रादेशिक प्रयोगशाला हेटौडा पठाईएकोमा शुक्रबार १३ जनाको...
शुक्रबार बिहान सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा ३६ जना बेपत्ता भएका छन्।
बेपत्तामध्ये कोही पनि बिहान ११ः३० बजेसम्म फेला नपरेको घटनास्थल पुगेको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए। घटनास्थलमा सभामुख सापकोटासहित थप सुरक्षार्की पुगेका छन्।
पाँच...
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका २ स्थित लिदीगाउँमा शुक्रबार विहान गएको पहिरोमा १३ घर पुरिएका छन् । पहिरामा परेकाहरुको उद्धारका लागि हेलिकप्टरबाट एक टोली घटनास्थलमा जाँदै छ।
सो पहिरामा परेका १३ घरका बासिन्दा मध्ये १५ जनामा पहिरोबाट बाहिर आउन सफल भएका...
लामो सन्नाटापछि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफल सरकारात्मक भएको दाबी गरिएको छ।
प्रधानमन्त्री निवास बालुवटारमा दुई अध्यक्ष र नेताहरु विष्णु पौडेल, शंखर पोखरेल तथा जनार्दन शर्माबीच भएको छलफल सकारात्मक भएको बालुवाटार स्रोतको दाबी छ।...
नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालभरका विभिन्न प्रयोगशालाहरुबाट ९ हजार ५ सय ५९ जनाको नमूना परीक्षणमा ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका...
नेपाल बार एशोसियसनले कोरोना संक्रमण बढ्दै गएको अवस्थामा अदालतमा मुद्दाको सुनुवाई स्थगित गर्न सुझाव दिएको छ।
दिनदिनै कोरोनाको संक्रमण बढ्दै जाँदा न्यायाधीश, कर्मचारी र कानुन व्यवसायीहरु नै संक्रमित भइरहेको अवस्थामा भदौ १५ गतेसम्म बन्दीप्रत्यक्षीकरण बाहेकका सेवा देशैभरका अदालतमा बन्द गर्न...
डिभिजन बन कार्यालयले सिन्धुली जिल्लाको सामुदायिक बनका पदाधिकारी आफैं बनको चोरी निकासी कार्यमा संलग्न भएको निश्कर्ष निकालेको छ । डिभिजन बन कार्यालयले बन मन्त्रालयमा बुझाएको बार्षिक प्रतिवेदनमा सामुदायिक बन समितिका सदस्यहरुबाटै लुकी चोरी बन अतिक्रमण गर्ने क्रम अघिल्लो आर्थिक...











