जापानले द्वितीय विश्वयुद्धमा आत्मसमर्पण गरेको ७५ वर्ष पूरा भएको दिनको सम्झनामा युद्ध स्मारकमा कार्यक्रम गरेको छ। जापान विरुद्धको विजय दिवसका रूपमा विश्वका विभिन्न देशमा कार्यक्रम आयोजन गरिने दिन विश्वयुद्ध समाप्त भएको दिन मानिन्छ। जापान विरुद्धको युद्धमा १२,००० युद्धबन्दीसहित ७१,००० ब्रिटिश र...
वीरगञ्जमा थप एकजनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। यो सँगै वीरगञ्जमा हालसम्म कोरोना संक्रमणका कारण २६ जनाको ज्यान गएको छ । कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षका पुरुषको शुक्रबार राति ज्यान गएको कोरोना अस्थायी अस्पताल गण्डकका...
नेपालमा  शुक्रबार कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ भने  मृत्यु हुनेको संख्‍या १०० पुगेको छ। यस्तै कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या १७ हजार ७७ पुगेको छ। शुक्रबार मात्र मोरोना भाइरसबाट थप २४० जना घर ...
नेकपाभित्र देखिएको गतिरोध अन्त्य गर्न ६ सदस्यीय कार्यदल गठन भएको छ। अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफलपछि विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको हो। महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा तीनवटै ठूला...
पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल चलिरहेको छ। बिहीबार नौ दिनपछि वार्तामा बसेका दुई अध्यक्ष दोस्रा तहका नेताले तयार पारेको सहमतिको खाकाबारे छलफलमा बसेका हुन्। बिहीबार भएको छलफलमा ओलीले दाहाललाई अझ...
तीन दिन अगाडि सिन्धुलीमा ठूलो संख्यामा लिइएको स्वाव सकलनका क्रममा गरिएको जाँचपछि १३ जना नागरिकमा आज कोरोना संक्रमण पुष्टि भएको छ । १८८ जनाको स्वाब सं कलन गरी पिसिआर परिक्षण गर्नका लागि प्रादेशिक प्रयोगशाला हेटौडा पठाईएकोमा शुक्रबार १३ जनाको...
शुक्रबार बिहान सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा ३६ जना बेपत्ता भएका छन्। बेपत्तामध्ये कोही पनि बिहान ११ः३० बजेसम्म फेला नपरेको घटनास्थल पुगेको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए। घटनास्थलमा सभामुख सापकोटासहित थप सुरक्षार्की पुगेका छन्। पाँच...
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका २ स्थित लिदीगाउँमा शुक्रबार विहान गएको पहिरोमा १३ घर पुरिएका छन् । पहिरामा परेकाहरुको उद्धारका लागि हेलिकप्टरबाट एक टोली घटनास्थलमा जाँदै छ। सो पहिरामा परेका १३ घरका बासिन्दा मध्ये १५ जनामा पहिरोबाट बाहिर आउन सफल भएका...
लामो सन्नाटापछि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफल सरकारात्मक भएको दाबी गरिएको छ। प्रधानमन्त्री निवास बालुवटारमा दुई अध्यक्ष र नेताहरु विष्णु पौडेल, शंखर पोखरेल तथा जनार्दन शर्माबीच भएको छलफल सकारात्मक भएको बालुवाटार स्रोतको दाबी छ।...
नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालभरका विभिन्न प्रयोगशालाहरुबाट ९ हजार ५ सय ५९ जनाको नमूना परीक्षणमा ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका...
- Advertisement -

भरखरै प्राप्त