हाम्रा स्थानीय सरकारको ५ वर्षे कार्यकाल सकिन केही महिना मात्रै बाँकी छ । अब आफ्नो कार्यकालको आत्मसमिक्षा गर्ने, राम्रो काम गरे जनमतबाट पुर्नगमन र नगरे गर्वसाथ बर्हिगमन हुने मनस्थितिबाट अगाडि बढिरहेको देखिन्छ ।
अहिले हाम्रा जनप्रतिनिधीको चिया पसल र...
अमेरिका र रुस बिच युक्रेनको सवालमा घम्साघसी सुरु भएको छ,यद्यपि अमेरिकाले यो लडाइँमा प्रत्यक्ष फौज परिचालन गर्ने आट गर्न सकेको छैन । तर युक्रेनलाई विभिन्न किसिमका हातहतियार दिएर, रुसमाथि प्रतिबन्ध लगाएर गलाउने र कमजोर पार्ने रणनीति अघि सारे पनि...
सिन्धुली क्षेत्र नं २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ दाहाल विरुद्ध जिल्ला पार्टीले विद्रोह गरेको छ । जिल्ला पार्टीको निर्णय अनुसार केही समय अगाडि नेकपा नेता महेश्वर दाहालले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कम्युनिस्ट पार्टीका जिल्ला नेताहरूको...
प्रधानमन्त्री केपी शर्मा ओली नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् । नेकपाभित्र विवाद चर्किएको बेला ओली आफैं प्रचण्डलाई भेट्न गएपछि दुई नेताका बीचमा देखिएको अन्तरविरोध मत्थर हुने दिशातर्फ उन्मुख हुने अनुमान गरिएको छ ।
प्रचण्ड–माधव नेपाल...
नेकपा (एमाले) ले साउन २७ गतेभित्र पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ । आइतबार बसेको नेकपा (एमाले) को स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गर्ने समय सीमा साउन २३ गतेसम्मलाई तोकेको हो ।
भदौँ २७...
सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश दीपककुमार कार्की र सुष्मलता माथेमाको संयुक्त इजलाशले बिहीबार बास्तोलालाई रिहा गर्न आदेश दिएको हो।
पुस २९ गते बास्तोलालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको...
सिन्धुली: माओवादी केन्द्र बागमती प्रदेश कमिटीले सिन्धुलीको बिवादास्पद कमलामाई र दुधौली नगरकमिटीलाई खारेज गरिदिएको छ । सिन्धुलीमा पार्टीभित्र गुटगत गतिविधी मौलाएको निश्कर्ष सहित एक पक्षीय रुपमा नगरअधिवेशन गरी घोषणा गरिएको दुबै कमिटीलाई खारेज गरिदिएको बिबरण सन्देश जनप्रियलाई प्राप्त भएको...
नेकपाको आधिकारिकता दाबीका लागि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षरसहित प्रस्तुत हुन प्रचण्ड-माधव समूहलाई पुस १७ मै पत्राचार गरेको थियो । तर, सो समूहले आफूसँग बहुमत रहेको भन्दै आयोगमा दाबी प्रस्तुत गरेन...
जिल्लाका बिभिन्न सामुदायिक विद्यालय र निजी क्षेत्रबाट सञ्चालन गर्दै आएका प्राविधिक शिक्षा सङकटमा पर्न थालेको छ ।विगत केही वर्ष अगाडि देखी नक्कली विद्यार्थीहरु भर्ना गरेर जसो तसो प्राप्त भएको अनुदानबाट भर्ना भएका विद्यार्थीहरुलाई पठन पाठन गराउँदै आएका सिन्धुलीका केही...
मझुवादोभान: तिनपाटन गाउँपालिका वडा नं. ५ लाई जिल्लाको दोस्रो बालमैत्री वडा घोषणा गरिएको छ । ५९ औं राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर बालमैत्री वडा घोषणा गरिएको हो ।वडा नम्बर ५ का वडा अध्यक्ष भूपालसिंह तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि...












