घरधनीले डेरा सार्न दबाब दिएपछि भारतको मोतिहारी चम्पारण संग्रामपुरका ४२ वर्षीय शम्भु चौधरी (महतो) शुक्रबार बिहानै उठे । परिवारका सदस्यसँगै झिटीगुन्टा कसे । नजिकैको घरमा धमाधम सार्न लागे ।
दराज गह्रौँ भएकाले सार्न बाँकी थियो । सार्न भन्दै अपाह्न १२...
प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसी सम्झौताको विरोध गर्नेहरुलाई पढ्न सुझाव दिएका छन्।
बिहीबार राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै ओलीले सत्यतथ्य नबुझी पढ्दै नपढी हचुवाका भरमा सम्झौताको विरोध गरेको भन्दै आक्रोश पोखे।
ओलीले एमसिसीको विपक्षमा रहेका आफ्नै पार्टीका नेताहरुतर्फ लक्षित गर्दै भने, ‘मैले...
आज कलम चलाउन पटक्कै मुड थिएन । अनि शव्द पनि थिएन ।, सबै घट्ना परिघट्नाहरुले सानो दिमाग पूरा भरिएको थियो । सबै गतिबिधि नजिकबाट नियालेर हेरिरहेको थिय । आज दिनभर जसो सबैको स्टाटस नियालि रहे । फेरि थाकेर लखतरान...
‘नेपालीमा कर्णप्रिय उखानहरु छन्, उल्फाको धन फुपुको श्राद्ध । मामाकी घोडी मेरी ही ही’ भनेझैँ नेपालका केन्द्रदेखि पालिका तहसम्मका केही खोटे, छोटे र मोटे राजाहरू घरघरमा सिंहदरबार पुु¥याएर ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई अझै हराभारा बनाउन दिन...
सिन्धुली: मूलकोटस्थित क्वालिटी बिच रिसोर्ट साढे चार महिनापछि शुक्रबारबाट सञ्चालनमा आएको छ । गत असोजमा आएको बिनाशकारी बाढीका कारण रिसोर्ट डुबानमा परेको थियो । बाढीले क्षति पुगेको रिसोर्टलाई पहिलेकै अवस्थामा ल्याइएको सञ्चालकहरुले बताएकाछन् ।
१० करोड लगानीको हाराहारीमा पुनर्निर्माण गरी रिसोर्ट...
कोरियाली सर्वोच्च नेता किम जगं उनको मृत्यु भएको भन्ने समाचारहरु हल्ला मात्रै रहेको चिनिया सञ्चार माध्यमले उल्लेख गरेकाछन् । अप्रील २३ का दिन नेता किम परिवारका तीन सदस्यका साथ उत्तर कोरियाको औषधी वितरण विभागको अनुगमनमा निस्केको विवरणहर सार्वजनिक गरेपछि...
सिन्धुली: अपांग महिला संघ सिन्धुलीकी अध्यक्ष मनिषा कुमारी गौतमले सिन्धुलीमा अपांगता भएका महिलाहरुलाई आत्मनिर्भर बनाउँदै उनीहरुको अधिकार रक्षाका लागि काम गर्ने बताइन् । अध्यक्षको पदभार ग्रहण गर्ने क्रममा १८ वर्षीया गौतमले सिन्धुलीका सञ्चारकर्मीहरु माँझ बुधवार आफ्नो भावी योजनाहरु समेत...
आफू पक्षीय एमाले जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै नेता माधव नेपालले पार्टी पुनःगठन घोषणा गरेका हुन्। उनले अध्यक्ष केपी शर्मा ओलीले आफूसहित १४ जनालाई पार्टीबाट हटाउन गरेको निर्णयले केही फरक नपार्ने बताउँदै नयाँ पार्टी बनाउने प्रतिबद्धता जनाएका हुन्।
नेता नेपालले...
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत आउँछु विश्वास लागेन । किन लामो समयसम्म प्रतीक्षा गर्ने ? उनले राष्ट्रपतिलाई अर्को पद्धतिबाट सरकार बनाउने बाटो खोली दिए ।
राजीनामा दिनु नदिनु गौण कुरा हो । यसमा पनि मुलुकका दुर्भाग्य कहलाइयेकाहरुको टाउको...
दसैँ मनाएर फर्कनेहरुबाट काठमाडौँ उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने आँकलन गरिएको छ।
यसलाई ध्यान दिँदै सरकारले उपचारका लागि हाई डिपेन्डेन्सी युनिट (एचडीयु)को संख्या बढाउने रणनीति अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। तर जनस्वास्थ्य विद्हरुले भने उपचारको तयारी सँगसँगै समुदायस्तरमा...












