कोरियाली सर्वोच्च नेता किम जिवितै, पश्चिमा सञ्चार माध्यमले किन चलाए अफवाह !

कोरियाली सर्वोच्च नेता किम जगं उनको मृत्यु भएको भन्ने समाचारहरु हल्ला मात्रै रहेको चिनिया सञ्चार माध्यमले उल्लेख गरेकाछन् । अप्रील २३ का दिन नेता किम परिवारका तीन सदस्यका साथ उत्तर कोरियाको औषधी वितरण विभागको अनुगमनमा निस्केको विवरणहर सार्वजनिक गरेपछि अमेरिकी खुफिया एजेन्सी र पश्चिमा सञ्चार माध्यमले गलत अफवाह फैलाएको देखिएको छ ।
चिनिया समाचार एजेन्सीका अनुसार किमको मुटुको सामान्य सल्यक्रिया गरिएको र अहिले उनी
आफ्नो नियमित काममा फर्किसकेका छन् ।

नेता किमको मृत्युको बारे अमेरिकी खुफया एजेन्सी र उनीहरुकै संरक्षणाम चलेका केही सञ्चार माध्यमले प्रकाशन गरेको विवरणहरपछि चिनिया कम्युनिष्ट पार्टीको अन्र्तराष्टिय विभागका सदस्यलाई उदृतगर्दै चिनिया समाचार एजेन्सीले अफवाह फैलाइएको उल्लेख गरेको छ ।

बेलायतको चर्चित अनलाईन समाचारपत्र डेली मेलले स्याटेलाइटबाट खिचिएका तस्वीरहरु पनि प्रकाशन गरेको छ । डेली मेलका अनुसार किम हिजो मात्रै परिवारका सदीयका साथ रेल्वे स्टेशनमा देखिएका थिए । जापानी समाचार एजेन्सी क्योदोले पनि किमको मत्यु नभएको र त्यो हल्ला मात्रै रहेको भन्दै आज समाचार प्रकाशन गरेको छ ।
स्याटेलाइटबाट लिइएका केही तस्विरः

However, a 250-metre-long train belonging to the dictator has been spotted near to his Wonsan holiday compound as recently as Thursday in satellite photos
Satellite images of Wonsan Elite railway station show the leader's train arriving after April 15, and was still at the station on April 23
A special train possibly belonging to North Korean leader Kim Jong Un is seen in a satellite image with graphics taken over Wonsan, North Korea April 21, 2020
A special train possibly belonging to North Korean leader Kim Jong Un was spotted this week at a resort town in the country, according to satellite images reviewed by a Washington-based North Korea monitoring project, amid conflicting reports about Kim's health and whereabouts