सिन्धुली, खोटाङ, ओखलढुंगा, भोजपुर र उदयपुरका नागरिकले यस वर्ष पनि वर्षायामको समयमा सास्ती खेप्नुपर्ने अबस्था सिर्जना भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिकामा रहेको सोखु खोलाको पुलको निर्माण कार्यको ठेक्का लिएको आत्रेय निर्माण कम्पनीले बीचैमा काम छोडेर अलपत्र पारेपछि यस...
जंगली हात्तिको आतंकबाट पिडित बनेका रानीवास क्षेत्रका स्थानीयहरू कुन कसको ज्याज जाने हो भनेर त्रसित बनिरहेका छन् । घरमा सुतिरहेका एक स्थानीयलाई जंगल हात्तीले टिपेर फालेपछि भएको मृत्युलाई नजिकबाट नियालीरहेका स्थानीय वासिन्दा राती आफ्नै घरमा आउने हो कि...
सिन्धुली/भनिन्छ नागरिक बिना वर्दीका प्रहरी हुन् । तर यो भनाईलाई प्रहरी कर्मचारीले कहिल्यै व्यवहारमा प्रयोगमा ल्याइएको पाइन बरु उल्टै नागरिकहरुले हैरानी व्यहोरी रहेकाछन् । त्यही हैरानीका कारणले सिन्धुलीको बाटो हुँदै राजधानी काठमाडौ जाने सवारी साधनले चेक पोष्टमा बस्ने प्रहरीलाई...
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ राजनीतिक दलहरुबीच राष्ट्रपति निर्वाचनबारे भएको सहमति राष्ट्रिय सहमति भएको बताएका छन्।
उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरुसँगको सहकार्यले जटिलता, संशय र भ्रम मात्रै पैदा गर्ने भएकाले पनि...
सिन्धुली/नेकपा एमालेका केन्द्रीय सदस्य एवम् वागमती प्रदेशका पूर्व मन्त्रीसमेत रहेका सरेश नेपालले नेपालको सत्ता राजनीतिमा भारतीय हस्तक्षेप अस्वीकार्य भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल सिन्धुलीद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले नेकपा एमाले र माओवादी केन्द्रका बीचमा भएको...
नेकपा एमालेले सिन्धुलीले पार्टी सुदृढीकरण तथा विस्तारका लागि फागुन १० गते बुधवार (आज) जिल्ला कमिटी बैठक डाकेसँगै औपचारिक रुपमा २ महिने ‘मिसन ग्रसरुट’ अभियान सुरु भएको छ । यस अगाडि एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट प्रदेश तथा...
सिन्धुली जिल्लामा अहिलेसम्म भूमि समस्या साधान गर्न सुकुम्वासीलाई लालपुर्जा बितरण गर्न भन्दै १४ वटा आयोग गठन गरेपनि समस्या जस्ताको तस्तै छ । भूमि सम्बन्धी समस्यालाई समाधान गर्ने र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने भने पनि अझसम्म समस्या समाधान हुनै सकेको...
सिन्धुली/कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति पद कांग्रेसले लिने र जितेर देखाउने ठोकुवा गरेका छन् । सहिद सम्मान तथा प्रशिक्षण कार्यक्रममा कोइरालाले राष्ट्रपति कांग्रेसले पाउनु पर्छ भन्ने पक्षमा आफू नरहेको बताए ।राष्ट्रपति कांग्रेसले पाउनु पर्छ भन्ने होइन । चुनावमा...
सिन्धुलीको लोटस कम्प्युटर एण्ड ल्याङ्वेज इन्ष्टिच्युटले छैठौं वार्षिकोत्सव मनाएको छ । कमलामाई नगरपालिकाका पूर्व नगरप्रमुख एवम् एमाले नेता खड्गवहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सर्टिफिकेट तथा सम्मान कार्यक्रम गरिएको हो ।प्रमुख अतिथी खत्रीले संस्थाको प्रगतिको कामना गर्दै आगामी दिनमा...
नेकपा एमालेले पार्टीको संगठन सुदृढीकरणका लागि सिन्धुली जिल्लामा ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्नका लागि केन्द्रीय नेताहरुलाई खटाएको छ । फागुन र चैत महिनामा सञ्चालन हुने अभियानले पार्टीको संगठनमा नयाँ ऊर्जा थप गर्ने नेताहरूको भनाई छ । गतसाता बसेको केन्द्रीय...












