प्रदेश समाचार

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८०३ पुगेको छ। शनिबार...
प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेबल नगर्न सत्तारुढ गठबन्धनमा सहमति जुटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा एमसीसीबारे गठबन्धनभित्र निर्णायक छलफल गर्ने सहमति भएको बताइएको छ । ‘आज एमसीसी टेबल नगर्ने ,...
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री देउवाको आग्रहमा प्रमुख विपक्षी दलका नेतासमेत रहनुभएका एमाले अध्यक्ष ओलीबीच आज पुनः बालुवाटार पुग्नुभएको हो । प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष ओलीसहित...
आज शिवरात्री पर्व पशुपतिनाथ मन्दिरसँगै देशभरका शिवालयमा धुमधामसँग मनाइँदै छ। पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइचो लागेको छ। कयौं भक्तजन तथा साधुसन्त गएरातिदेखि नै जाग्राम बसेका छन्। आज बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका छन्। यसवर्ष १० लाख...
कांग्रेस केन्द्रीय समितिले सत्तारुढ दलहरुका बीच आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमाले विजयी बनेका स्थानहरुमा गठबन्धन गर्ने निर्ण आज सार्वजनिक गर्दैछ । यस अघि जिल्लामा प्रचार प्रसारका लागि खटिएका केन्द्रीय नेताहरुले सम्बन्धित ठाउँको वस्तुस्थितिबारे जानकारी लिएको थियो...
नेपाल कम्युनिष्ट पार्टी एमाले कमलामाई वडा नं. ६ मा ५ सय ५१ सदस्यीय वडा निर्वाचन परिचालन कमिटी गठन भएको छ ।एमाले ७ नं. वडा कमिटीद्धारा आयोजित नयाँ वर्ष २०७९ सालको शुभकामना आदान प्रदान कार्यक्रमको समापनपछि आउँदो बैशाख ३० गतेको...
भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन पार्टीले निर्देशन दिइसकेको छ । सभापति तथा प्रधानमन्त्री देउवाको निर्देशन पालना गर्दै गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुरमै गएर पौडेललाई उनकै घरमा भेटे ।...
गोलन्जोर गाउँपालिका वडा नंं मा रहेको आरुखोला, चैनपुर डाँडागाउँ सडक ठेकेदार कम्पनीले गुणस्तरहिन काम गरेपछि स्थानीय वासिन्दाहरु चिन्तित बनेकाछन् ।लालिगुराँस कन्ट्रक्सन कम्पनीसँग भएको संझौता अनुसारको काम नगरी कर्मचारीकै मिलेमतोमा गुणस्तरहिन काम गरेको आरोप स्थानीयले लगाएका छन् । स्थानीय वासिन्दाले...
यतिबेला हामीसँग तेजिला प्रश्नहरू छन् । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता प्राप्तिपछि पनि किन निराशा र मोहभंगको स्थिति आइरहेको छ ? गाउँ गाउँमा सिंहदरवार पुग्यो तर परिवर्तनको अनभूति जनताको घरदैलोसम्म किन पुग्दैन ? को हो त्यो, जसले परिवर्तनको अनुभूति बीचैमा...
सिन्धुली/सिन्धुली प्रहरीले वन पैदावार मुद्धमा फरार रहेका अभियुक्त सुब्ब मोक्तानलाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार पनपैदावार मुद्दामा जिल्ला अदालत सिन्धुलीबाट मिती २०७८ मंसिरको (लगत नं. १५६५ ) फैसलाले ८ दिन कैद भई हालसम्म फरार रहेका भनिएका कमलामाई नगरपालिका वडा...
- Advertisement -

भरखरै प्राप्त