पशुपतिनाथमा शिवरात्रीको रौनक, बिहानैदेखी सिन्धुलीको कालिखोलामा भक्तजनहरुको घुईचो

आज शिवरात्री पर्व पशुपतिनाथ मन्दिरसँगै देशभरका शिवालयमा धुमधामसँग मनाइँदै छ। पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइचो लागेको छ। कयौं भक्तजन तथा साधुसन्त गएरातिदेखि नै जाग्राम बसेका छन्।

Devotees throng Pashupatinath on Maha Shivaratri (In Pictures) « Reporters  Nepal

Maha Shivaratri-The Shiva's Night - Far & High
21 incredible pictures of Hindus celebrating Maha Shivaratri Festival
Today, Mahashivaratri festival is being celebrated by worshiping Lord Shiva  – English.MakaluKhabar.com

आज बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका छन्। यसवर्ष १० लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने जनाइएको छ।

त्यसैगरी आज सिन्धुलीको कालिखोला स्थित महादेव मन्दिर र सिद्धबाबा मन्दिरमा बिहान ४ बजेदेखीनैं भक्तजनहरुको घुईचो लागेको छ । प्रदेश सहकर्मीहरुले टिपाएको समाचार अनुसार यो समाचार तयार पर्दासम्म निकै ठूलो लाइन रहेको छ ।

Langoor khola mandir (nepal) - YouTube
Maha Shivaratri (The Night of Lord Shiva) - Creative Adventure Nepal