नेपाल कम्युनिष्ट पार्टी एमाले दुधौली नगरकमिटीले आज नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । दुधौली नगरअध्यक्ष लक्ष्मण कार्कीको नेतृत्वमा रहेको एमाले नेता कार्यकर्ताहरुको समूहले आज नगरप्रमुख दिनेश अधिकारी दनुवारलाई बुझाएको पत्रमा अघिल्लो स्थानीय सरकारले अगाडि बढाएका दिर्घकालिन योजनाका कामहरुलाई निरन्तरता...
मानवअधिकार एलायन्स सिन्धुलीले आज प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । एलायन्सका जिल्ला अध्यक्ष दुर्गाराज पौडेलको नेतृत्वमा गएको अधिकारकर्मीहरुको टोलीले मुलुकमा मानवअधिकार उलंघनका घटना बढिरहेको र दोषीहरुले उन्मुक्ति पाएको बताउँदै दण्डहिनताको अन्त्य गर्न माग...
फिक्कल गाउँपालिका ३ मा रहेका कोभिड–१९ प्रभावितहरूलाई शनिवार नगद प्रदान गरिएको छ । कोभिड–१९ प्रभावित परिवारहरू लक्षित कोभिड रिकोभरी परियोजना अन्तर्गत कामको लागि नगद योजना अन्तर्गत नगद प्रदान गरिएको हो ।
फिक्कल गाउँपालिका वडा नं. ३ को कार्यालय, रिलिफ नेपाल...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेताहरू सवार गाडी सिन्धुलीको चन्दनपुरमा दुघंटनाहुँदा ४ जना घाइते हुनुभएको छ । घाइते नेताहरुको सिन्धुली अस्पतालमा उपचार भई रहेको छ ।पूर्व पर्यटन मन्त्री कृपाश्वर शेर्पा, एमाले पोलिटव्युरो सदस्य गोकुल घर्ती, आदिवासी जनताजी महासंघ महासचिव पेम्बा...
सिन्धुलीको एक होटलमा गएराती एक सुनचाँदी व्यवसायी सुमन बिकको हत्या भएको छ । धुराबजारमा सुनचाँदी व्यवासायगर्दै आएका विश्वकर्माको कमलामाई ६ स्टलवजारमा रहेको डाँफे होटलमा ध्यांगलेख ३ की ३५ वर्षीया एक महिलाले घाँटी थिचेर हत्या गरेको बताइएको छ ।...
सिन्धुलीमा पहिलो पटक बहिरा विद्यार्थीहरूलाई निःशुल्क होटल म्यानेजमेन्ट सम्बन्धि सात दिने तालिम सुरु भएको छ । बहिरा विद्यार्थीहरूलाई पनि होटल म्यानेजमेन्ट सम्बन्धि ज्ञान र सिप प्रदान गर्ने उद्देश्यले तालिम सुरु भएको हो ।
तालिमको माध्यमबाट बिद्यार्थीहरुलाई होटल व्यवसाय सम्बन्धि जानकारी...
सिन्धुली जिल्ला ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रका हिसावले अत्यन्तै अब्बल मानिन्छ । नेपाली राजनीतिको कोर्स परिवर्तनपछि पनि सिन्धुलीका नेताहरुले वारम्वार त्यही एजेण्डाहरुलाई जर्वजस्त ढंगले उठाउँदै आएकै हुन् । जनताको चाहनासँग प्रत्यक्ष जोडिएका ति विषयहरुलाई हिजो पनि मैंले उठाएकै थिएँ,...
सिन्धुली/सन्देश जनप्रिय साप्ताहिक एवम् प्रदेशखवर डटकमका लेखक राजेश बस्नेतलाई मातृ शोक परेको छ । आइतवार विहान सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ स्थित आफ्नै निवासमा ८३ वर्षीया माता कामतादेवी बस्नेतको ह्दयघातका कारणले निधन भएको परिवारका सदस्यले जानकारी दिनुभएको छ...
गोलन्जोर गाउँपालिका वडा नंं मा रहेको आरुखोला, चैनपुर डाँडागाउँ सडक ठेकेदार कम्पनीले गुणस्तरहिन काम गरेपछि स्थानीय वासिन्दाहरु चिन्तित बनेकाछन् ।लालिगुराँस कन्ट्रक्सन कम्पनीसँग भएको संझौता अनुसारको काम नगरी कर्मचारीकै मिलेमतोमा गुणस्तरहिन काम गरेको आरोप स्थानीयले लगाएका छन् । स्थानीय वासिन्दाले...
सिन्धुलीको सुनकोसी गाउँपालिकाले ६० करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष दिपा दाहालले आर्थिक बर्ष २०७९ र ०८० को नीति तथा कार्यक्रमका लागि सो रकम बिनियोज गर्नुभएको हो ।असार १० गते...












