चकमके सडक खण्ड आज बिहानै देखी अवरुद्ध भएको छ । तीनपाटन गाउँपालिका ५ घर भएका राजु श्रेष्ठलाई कुटपिट गरेपछि आफन्त र स्थानीले सडक अवरुद्ध पारेका हुन् ।
आइतबार दिउसो उनले चलाएको प २ ०३००१ त २०८२ नम्बरको ट्याक्टरले धुलो उडाएको...
पुराना वामपन्थी नेता कृष्णराज बर्माको ९३ वर्षको उमेरमा आइतबार निधन भएको छ।
धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गराइरहेका बर्माको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।नेपाल कम्युनिष्ट पार्टी स्थापनाकाल अर्थात् २००६ सालदेखि नै उनी क्रियाशील थिए। उनले कम्युनिष्ट दर्शनका पुस्तक र लेखहरु लेखेका...
आज शिवरात्री पर्व पशुपतिनाथ मन्दिरसँगै देशभरका शिवालयमा धुमधामसँग मनाइँदै छ। पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइचो लागेको छ। कयौं भक्तजन तथा साधुसन्त गएरातिदेखि नै जाग्राम बसेका छन्।
आज बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका छन्। यसवर्ष १० लाख...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवम् वन तथा वातावरण बिभाग प्रमुख विषमलाल अधिकारी दनुवारले पार्टीका कामहरुलाई व्यवस्थापनगर्दै टोलटोलमा संगठन निर्माण र घरघरमा एमाले समर्थकहरु बनाउने काममा लाग्न आग्रह गर्नुभएको छ ।नेकपा (एमाले) कमलामाई नगरपालिका कमिटी सिन्धुलीको दोस्रो...
नेपाली काँग्रेस चौधौँ महाधिवेशन अन्तर्गत सिन्धुली जिल्ला अधिवेशनको निर्वाचनमा उपेन्द्र पोखरेल निर्वाचित हुनु भएको छ । उज्ज्वल बराललाई पछि पार्दै उहाँ ८८५ मत सहित विजयी हुनु भएको हो ।
सभापतिमा भएको पुनः मतदानमा १ हजार ३७१ मत खसेको थियो ।...
मरिण÷गठबन्धन सरकारले अमेरिकी सहायत परियोजना एमसिी सदनमा टेवल गरेको विरोधमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज मरिण गाउँपालिकाको बडिमन बजारमा विरोध प्रर्दशन गरेको छ । नेकपा मरिण पालिका कमिटीको आयोजनामा भएको कार्यक्रमलाई प्रमुअ अतिथिका रुपमा सम्बोधनगर्दै सरकारले एमसिसी पारित...
नेपाल कम्युनिष्ट पार्टी एमाले सम्बद्ध अखिल नेपाल महिला संघ तीनपाटन गाउँपालिका वडा नं. १ बेलघारीमा बालकुमारी काफ्लेको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । २५ जना काङ्ग्रेस कार्यर्ताहरु परित्याग गरि एमालेमा प्रवेश गरेका थिए ।अनेमसंघ तीनपाटनका सचिब सारदा खपाङ्गिको...
सिन्धुलीको कम्युनिष्ट आन्दोलनका नायक ऋषि देवकोटा आजादको ४१ औं स्मृति दिवश आज भव्य रुपमा सम्पन्न भएको छ । नेकपा एमाले सिन्धुली जिल्ला संगठन कमिटीको आयोजनामा भएको कार्यक्रममा शहिद आजादको शालिकमा माला र पुष्प गुच्छा अर्पण गरिएको छ । माल्यार्पणपछि...
सिन्धुलीको कम्युनिष्ट आन्दोलनका नायक सहिद ॠषिराज देबकोटा आजादको ४१ औं स्मृति दिवश आज आजादनगर भिमानमा मनाईदै छ । नेकपा एमाले जिल्ला संगठन कमिटी सिन्धुलीको आयोजनामा आज मध्यान्ह १२ कार्यक्रम गर्ने तयारी गरिएको उपाध्यक्ष कर्ण घिसिङले जानकारी दिनुभयो । उहाँले...
लाम्पनटार/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले आउँदो निर्वाचनमा एमालेलाई एक नम्वरको पार्टी बनाउन सबै एक जुट भएर लाग्नुपर्ने बताउनु भएको छ । नेकपा एमाले तीनपाटन गाउँपालिका कमिटिको पूर्ण बैठकलाई सम्बोधनगर्दे उपाध्यक्ष घिसिङले उपस्थित पार्टीको पालिका नेतृत्वलाई...












