नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रदीप कटुवालले पार्टी भित्र देखिएको विषम परिस्थितिलाई ध्यान दिंंदै अलिकतिपनि बिचलित नहुन सिन्धुली जिल्लावासीलाई अपील गरेका छन् । पार्टीभित्रका केही नेतृत्वको गद्दारीका कारणले मुलुक नयाँ जनादेश तर्फ अग्रसर भएकोले त्यसलाई अत्यन्त गंभीरताका साथ लिई...
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य महेश बस्नेतले केपि शर्मा ओलीलाई बुहमत दिएर जनताले जिताएको र देश जनताको पक्षमा काम गर्न नदिएर घेराबन्दि गरेकाले ओलिले जनताको नासो जनतामा नै फिर्ता गरेको बताए ।
सिन्धुलीमाढीमा अनेरास्वियु र राष्ट्रिय युवासंले आयोजना गरेको वर्तमान...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीको पार्टी कार्यालयमा ओली पक्षका नेताहरुले आज ताला लगाएको छ । राष्ट्रिय युवासंघ नेपाल सिन्धुलीका सह–संयोजक देवराज वाइवा र अनेरास्ववियु सिन्धुलीका अध्यक्ष गोकर्ण भुजेलको नेतृत्वमा गएको टोलीले पार्टी कार्यालयमा ताला लगाएको हो ।
प्रधानमन्त्रि केपि शर्मा...
सत्तारुढ नेकपाका सांसद हरिवोल गजुरेल र गणेशकुमार पहाडीले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली बिरुद्ध संसदमा दर्ता गरिएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको बिबरण बाहिर आएको छ ।यस अघि मध्यमार्गी घारको नेतृत्व गरेका स्थायी समिति सदस्य एवम् नेकपा सिन्धुलीका...
प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा विद्यार्थीहरुले सिन्धुली सदरमुकाममा विरोध प्रदर्शन गरेकाछन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै युवा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् ।सिन्धुलीको युवा विद्यार्थीको प्रर्दशनमा माधव नेपाल संवद्ध केही युवा विद्यार्थीको...
भिमस्थान–चकमके–उदयपुर–कटारी सडकको पहिलो खण्ड बुद्धचोक देखी जिर्गा खण्ड पक्कि गर्न आइतबार शिलान्यास गरिएको छ । उक्त सडकको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले कमलामाई नगरपालिका ७ गडौलीमा शिलान्यास गरेका हुन् ।
मन्त्री फुयालले सडक निर्माणको सम्झौता अनुसार समयमा निर्माण सम्पन्न...
सत्तारुढ नेकपामा आन्तरिक संघर्ष चर्किरहेका बेला केही नेताहरु भने दुबै समूहलाई एकै ठाउँमा ल्याएर पार्टी एकतालाई जोगाउनु पर्छ भन्ने अभियानमा लागेका छन् । स्थायी समिति सदस्य हरिवोल गजुरेल, गृहमन्त्री रामवहादुर थापा, लेखराज भट्ट, घनश्याम भुसाललगायतका दोस्रो तहका नेताहरुले बिहिवार...
सरकारले अबैध रुपमा देशभरमा सञ्चालन गरिएका नदीजन्य पर्दा उत्खनन् तथा विक्री बितरणमा पूर्ण रुपमा रोक लगाएको केही समयपछि सरकार क्रसर व्यवसायीको दबाबमा पर्न थालेको समाचार बाहिर आएका बेला सिन्धुलीका क्रसर व्यवसायीले स्थानीय प्रशासनको आदेशलाई अबज्ञा गरिरहेकाछन् ।प्रमुख जिल्ला अधिकारी...
सिन्धुली जिल्लाको दमार सामुदायिक बन उपभोक्ता समितिको चार किल्लाभित्र रहेको बन क्षेत्रलाई माफियाहरुले कटान गर्ने अन्तिम तयारी गरिरहेको बिबरण बाहिर आएको छ । स्थानीय वासिन्दाका अनुसार साविक महादेवडाँडा गाविस १ स्थित सामुदायिक बन क्षेत्र भित्र २०२८ सालमा गरिएको नापीका...
रौतहट बम काण्डमा थप एकजना आरोपित १३ वर्षपछि पक्राउ परेका छन्। पुर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता आफताब आलमका भाइ ५५ वर्षीय मोहम्मद महताव आलमलाई नेपाल भारत सिमाबाट पक्राउ गरेको छ।
प्रदेश प्रहरीबाट खटेको प्रहरी टोलीले नेपाल भारत सिमानामा पर्ने रौतहटको...












