जिल्लामा सार्वजनिक पदमा आसिन व्यक्तिहरुनैं मानवअधिकार उलंघनकर्ताको संरक्षक भइरहेको डरलाग्दो तथ्य बाहिर आएको छ । माननीय, राजनैनिक दलका नेता तथा उच्च पदस्थ सरकारी अधिकारीको संरक्षणमा गंभीर मानवअधिकार उलंघनमा सजाय पाउनु पर्ने व्यक्तिहरु खुलेआम हिंडीरहेको र उनीहरुलाई उच्चपदस्थले संरक्षण गरिरहेको...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनकोसी गाउँपालिका स्तरिय अगुवा कार्यकर्ता भेला आज सम्पन्न भएको छ । सुनकोशी गाउँकमिटी अध्यक्ष अशोक गिरीको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रमुख अतिथीका रुपमा सम्बोधनगर्दै नेकपाका केन्द्रीय सदस्य कमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई संकटपूर्ण अबस्थामा...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रिय सदस्य उमा कोइरालाले प्रतिनिधि सभा विघटनगरी ताजा जनादेशमा जाने प्रधानमन्त्रीको कदम देश र जनताका लागि अनिवार्य भएको बताउँदै स्वागत गर्नुभएको छ । मुलुक अप्ठेरोमा जान लागेको अबस्थामा संविधान अनुसार लोकतान्त्रिक विधिबाट जनतासामु ताजा...
नेपाल कम्युनिष्ठ पार्टि नेकपाको प्रचण्ड–माधव पक्षको जिल्ला भेला तथा बैठक सम्पन्न भएको छ । पार्टी कार्यालयबाट सुरु भएको र्याली धुरावजार हुँदै खुल्लामञ्चमा पुगेर सभामा परिणत भएको थियो । प्रतिनिधिसभा विघटनपछि त्यसको बिरुद्धमा रहेको दाहाल–नेपाल समूहले सिन्धुलीमाढीमा सडक प्रदर्शन गरेको हो...
ललितपुरको बीएन्डबी अस्पतालअगाडि चक्रपथमा बिहीबार साँझ टाटा सुमोको ठक्करले दुई पैदल यात्रीको मृत्यु भयो। पैदल यात्री बीएन्डबी अस्पतालकै कर्मचारी थिए। साँझ पौने ७ बजे अस्पताल अगाडि रहेको चक्रपथ सडक खण्डमा बाटो काट्न लाग्दा उनीहरुलाई टाटा सुमोले ठक्कर दिएको थियो। उनीहरु...
निकै लामो छलफलपछि नेकपा वाग्मती प्रदेश कमिटी सदस्य एवम् कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्री दाहाल नेपाल समूहमा लुखेरै लाग्ने भएकाछन् । कमलामाई नगरपालिकाका वडाध्यक्ष एवम् आफु निकट पार्टी सदस्यहरुसँगको छलफलपछि नगरप्रमुख खत्री दाहाल नेपाल समूहमा लाग्ने पूर्व एमाले पक्षका...
नेकपामा आएको विभाजनसँगै सिन्धुलीमा पनि आज आफ्ना समूहले अलग अलग कार्यक्रमको आयोजना गर्दैछन् । सत्तारुढ नेकपाको ओली पक्षले सिन्धुलीका ९ वटै स्थानीय तहमा एकैसाथ विहान १० बजे भेलाको आयोजना गरेको छ भने दाहाल नेपाल पक्षले सिताराम पार्टी प्यालेसमा जिल्ला...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीको बैधानिकताका आधारमा केपी ओली नेतृत्वको नेकपाले नै सूर्य चिह्न पाउने ठोकुवा गर्नुभएको छ । पार्टीको वैधानिकता र आधिकारिकताबारे निर्वाचन आयोगमा प्रक्रिया चलिरहेको भन्दै नेता पोखरेलले सूर्य चिह्न आफूहरुले नै...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजनले जिल्ला जिल्लामासमेत बिभाजनको रेखा कोरिदिएको छ । कम्युनिष्टहरुको उद्गम स्थलका रुपमा चिनिएको सिन्धुलीमा पुस १२ गते केपी ओली नेतृत्वको नेकपाले ९ वटै स्थानीय तहमा कार्यक्रमको आयोजना गरेको छ । नेकपा नगरकमिटी कमलामाई नगरपालिकाका...
तीन दिनसम्म देशैभरको मौसममा आंशिकरुपमा बदली हुने र तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने मौसमविद्हरुले पूर्वानुमान गरेका छन् । आज शनिबार सुदूरपश्चिम, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम, आइतबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती, गण्डकी, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश...
- Advertisement -

भरखरै प्राप्त