पिसिआर परिक्षणको लागि स्वाब पठाएर सर्लाही बाट सिन्धुलीमाढी स्थित कमलामाई नगरपालिका ६ रातमाटामा रहेको बस्नेत होटलमा बसेका गोलञ्जोर गाउँपालिकाका वडा न १ स्थित न्यौपाने थरका एक युवामा शनिबार कोरोना पोजेटिभ देखिएपछि सिन्धुलीको बस्नेत होटल सिल गरिएको छ ।
निजामती...
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्ला आर्युर्वेद कार्यालय सिन्धुली १४ दिनका लागि शिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सार्वजनिक सूचना जारीगर्दै चिकित्सकसहित ५ जनामा कोरोना संक्रमण देखिएपछि बन्द गरिएको हो ।
सिन्धुलीमा आज ९ जना कोरोना संक्रमितहरु फेला परेका छन् । स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार सिन्धुली अस्पतालमा कार्यरत एक जना डाक्टर र एक जना कार्यालय सहयोगी, कमलामाई नगरपालिका वडा नं. ७ मा रहेको जिल्ला आर्युवेद कार्यालयमा कार्यरत चिकित्सक...
कोरोना रोकथाम र नियन्त्रणका लागि स्थानीय निकायले सञ्चालन गरेका क्वारेन्टाइन र आइसोलेसनमा बसेका नागरिकहरुले त्यस अबधीमा खाएको खाजा र खाना बापतको रकम हेर्ने हो भने डरलाग्दो रुपमा देखिएको छ । कमलामाई नगरपापालिकाले सञ्चालन गरेको आइसोलेसनमा बसेकाले खाएको मात्रै ९९४५६०...
सिन्धुली जिल्लामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको शब कमलामाई नगरपालिका–९ स्थित चुरे र कार्की खोला बीचको क्षेत्रमा शब व्यवस्थापन गरिने भएको छ ।
जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, पार्टी प्रतिनिधिहरु र संघ संस्थाका प्रतिनिधिको उपस्थितीमा आईतबार निमित्त...
देशैभर कोरोना संक्रमणको दर बढीरहेका तराईका जिल्लामाझैं सिन्धुली जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा प्रवेश गरिसकेको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले बताउनु भएको छ ।सिन्धुलीमा संक्रमितको संख्या ह्वात्तै बढेपछि गरिएका केही नमुना संकलनले कोरोना भाइरस समुदायमा छिरिसकेको आफुले अनुभव...
चितवनको भरतपुर अस्पतालका प्रमुखसहित चार डाक्टरमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
अस्पतालमा कार्यरत चिकित्सकले दिएको जानकारी अनुसार अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीसहित चार चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति आएको रिपोर्ट...
गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाउने बताएका छन्।
पहिराग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उनले सो कुरा बताएका हुन्। बिहान खसेको पहिरामा परेर त्यहाँ ११ जनाको मृत्यु भएको छ भने २७...
नेपालमा शुक्रबार कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ भने मृत्यु हुनेको संख्या १०० पुगेको छ।
यस्तै कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या १७ हजार ७७ पुगेको छ। शुक्रबार मात्र मोरोना भाइरसबाट थप २४० जना घर ...
गएको चैत्र महिनाभित्र एशियाली विकास बैंकको सहयोगमा सञ्चालित ग्रामिण विद्युतीकरण परियोजना अन्र्तगत गाउँमा झलमल बत्ति बाल्न पाइनेभयो भनेर एक हप्ता जनश्रमदान पनि गरे, तर तीनकन्यावासीको सपना क्षणभरमैं चकनाचुर बन्यो, जब एडिविका कुलमान घिसिंगका दाईले मेन लाइनमा जोड्नका लागि विजुलीको...










