जिल्ला आर्युर्वेद कार्यालय शिल प्रदेशखबर संवाददाता - ६ भाद्र २०७७, शनिबार १०:४३ जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्ला आर्युर्वेद कार्यालय सिन्धुली १४ दिनका लागि शिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सार्वजनिक सूचना जारीगर्दै चिकित्सकसहित ५ जनामा कोरोना संक्रमण देखिएपछि बन्द गरिएको हो ।