सिन्धुलीको कमलामाई नगरपालिकाले शैक्षिक प्रमाणपत्रकै आधारमा पहिलो पटक एक छात्रालाई उच्च शिक्षा अध्ययनका लागि युवा स्वरोजगार कार्याक्रम अन्तरगत ५ लाख ऋण उपलव्ध छ । कमलामाई नगरपालिका ५ की सुनिता श्रेष्ठलाई सिए अध्ययन पूरा गर्नका लागि नगरपालिकाले ५ लाख विनाधितो ऋण...
कमलामाई नगरपालिकाले १८ जना मजदुरहरुको निःशुल्क स्वास्थ्य विमा गरेको छ । आज कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले ज्यालामजुदरी गरिरहेका अवस्थामा भेटिएका १८ जनाको विमा गरेका हुन् । कमलामाई नगरपालिका ७ पल्लो रामपुर स्थित कालिका माध्यामिक विद्यालयमा काम गरिरहेको १८ जना...
कमलामाई नगरपालिका ६ गैरी बजारमा नाला खानेपानी निर्माण भईरहेको कार्यको अनुगमन गरिएको छ । संघिय सरकारको सहयोगमा निर्माण भईरहेको सडकको नाला तथा खानेपानीको आज कमलामाई नगरप्रमुख खड्ग बहादुर खत्रिले अनुगमन गरे । गैरीबजारका स्थानिय उक्त निर्माण कार्यले गर्दा विभिन्न...
कमलामाई नगरपालिका कार्यालयको आर्थिक लगानीमा सिन्धुलीगढी प्रबेशद्वार सोलाभञ्ज्याङमा निर्माण गरिएको लाखौंको भौतिक संरचना प्रयोगमा नआउदै भत्किएको छ ।कमलामाई नगरपालिका कार्यालयको सिन्धुलीगढी पुर्वाधार बिकास कार्यक्रम अन्तर्गत २०७७ असार ३० गते निर्माण कम्पनी त्रिवेणी लाफा कन्ट्रक्सन प्रालि कामनपा–१५ सँग कुल ९२...
प्रधानमन्त्री रोजगार कार्यत्रमले विकासमा प्रभाव नपरेको भन्दै समाचार आइरहेका बेला सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं. ३ मा प्रभावकारी काम भएको विवरण वाहिर आएको छ । प्रम रोजगार कार्यक्रम अन्तर्गत निर्माण भइरहेको गुठबजार गणेश चौतारी ओरालो बाटोले त्यस क्षेत्रको मुहारनैं...
मरिणः कपिलाकोट माध्यमिक विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थी समाजले आज कोरोना संक्रमणबाट नागरिकलाई जोगाउन भन्दै मरिण गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।गाउँपालिका कार्यालय कपिलाकोटमा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा पूर्व विद्यार्थीहरुले आइसोलेसन किट २ सय थान, पल्स अक्सिमिटर १०...
कोरोना संक्रमण र स्थानीय प्रशासनको निषेधाज्ञाको कुनै पर्वाह नगरी सिन्धुलीको कमलामाई नगरपालिकाका कर्मचारीले कार्यस्थलमैं पुगेर मजदुरको स्वास्थ्य बिमा गरिदिएका छन् ।नगरपालिकाको सामाजिक विकास शाखाका कर्मचारीले बिहिवार मध्यान्ह कमलामाई नगरपालिका वडानंं. ३ को सिन्धुलीगढी क्षेत्रमा काम गरिरहेका मजदुरलाई कार्यस्थलमैं पुगेर...
भनिन्छ, शरिर पनी एउटा विज्ञाननै हो । यहाँ अनेक रसायनिक मिश्रण एवम् समिश्रणद्धारा स्वभाविक त कहिले अस्वभाविक परिवर्तनहरु देखापर्दछ ।  अहिले हामी त्यही अस्वाभाविक लागेको र सारा विश्वलाई आतंकित बनाईरहेको कोरोना संक्रमण र त्यसको त्रासबाट कसरी बँच्ने र बचाउने...
पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले...
काठमाडौं उपत्यकामा जेठ २१ गतेदेखि पुन: ११ दिन निषेधाज्ञा थप भएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप...
- Advertisement -

भरखरै प्राप्त