मन्थली दुग्ध सहकारी संस्थाले के के काम गरिरहेको छ ?हामीले विगत १ वर्ष अघिको फाल्गुन ३ गतेबाट मन्थली दुग्ध सहकारी संस्थाले मन्थलीमा दुधको खपत कम भएर दुध विक्रि नहुने अवस्था भएकाले हाम्रो दुग्ध सहकारीले पहिला सुरुमा डिडिसी सँग सम्पर्क...
बाढी, पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जना मध्ये एक जनाको उद्धार गरिएको छ भने तीन जनाको शव फेला परेको छ । बेपत्ता दुई जनाको अवस्था अझै अज्ञात रहेको छ । साउन २३ गते बिहान परेको अविरल वर्षाको कारण...
सुनकोशी गाउपालिका–५ मुल्कोटमा निर्माणाधिन शीतभण्डारणको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेश सरकारको ५ करोड ३० लाख रुपैयाँ, सुनकोशी गाउँपालिकाको २ करोड र मुकुटेश्वरी बहुउदेश्यीय कृषि सहकारी संस्थाको १० प्रतिशत लागतमा शीतभण्डार निर्माण भएको हो । निर्माण कार्य अन्तिम...
सिन्धुलीः माओवादी केन्द्र सिन्धुली परित्यागगरी नेकपा एमालेमा समाहित हुनेहरु दिनदिनै बढ्न थालेका छन् । मरिण गाउँपालिका कमिटीको बैठकमा माओवादी केन्द्रका आठ जना कार्यकर्ता आज बिनासर्त एमालेमा समाहित हुनुभएको छ । एमाले सिन्धुलीका इन्चार्ज एवम् केन्द्रीय सदस्य मनोजजंग थापाले उनीहरुलाई...
नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज विषमलाल अधिकारी अनुवार कोरोना मुक्त हुनुभएको छ । दोस्रो पटक गरिएको पिसिआर परिक्षणमा नेता अधिकारीमा नेगेटिम देखिएको हो । उहाँले सामाजिक सञ्जालमा आफु कोरोना संक्रमण मुक्त भएको भन्दै यसरी लेख्नुभएको छः काेराेना भाइरसबाट...
कोरोना संक्रमणका बीच कमलामाई नगरपालिकाले बितरण गरेको राहत सामाग्री गुणस्तरहिन र तोकिएको परिमाणभन्दा कम बितरण गरेर अनियमितता गरेको आरोपमा उत्रिएका वडा न.ं ४ का अध्यक्षलाई माग गरिएका खाद्य सामाग्री लगेर बितरण गर्न दिएको म्याद भोली सकिंदैछ ।वडा अध्यक्ष महेन्द्रप्रसाद...
सिन्धुलीमा केही समय अगाडिबाट मतगणना प्रारंभ भएको छ । प्रतिनिधीसभा क्षेत्र नम्बर २ अन्र्तगतको हरिहरपुरगढी गाउँपालिकाबाट संघ र सुनकोशी गाउँपालिकाबाट प्रदेशसभा सदस्य निर्वाचनको मतगणना प्रारंभ गरिएको अधिकारीहरुले प्रदेशखबरलाई जानकारी दिए ।
सिन्धुली: नेकपा एमाले कमलामाई नगर कमिटीले आज राजनैतिक प्रशीक्षण सञ्चालन गरेको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम् स्कूल विभाग सदस्य ईश्वरी रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कमलामाई नगर कमिटीका सदस्यहरूको सहभागिता रहेको अध्यक्ष सुन्दर घिसिङले जानकारी दिनुभयो ।...
सिन्धुली: नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउप्रति आपत्ती जनाएका छन् ।एमाले नेता घिसिङले सरकारले आज बिहान अध्यक्ष ओली र नेता लेखकलाई...
पर्सामा रहेको नारायणी अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना भाइरसको संक्रमण भएको खुलेको छ । बुधबार बेलुका संक्रमण पुष्टि भएकी ३६ वर्षे महिला सो अस्पतालमा कार्यरत नर्स रहेको खुलेको हो । बुधबार संक्रमण पुष्टि भएका मध्ये एकजना स्टाफ नर्स रहेको...
- Advertisement -

भरखरै प्राप्त