सिन्धुलीमा मतगणना शुरु प्रदेशखबर संवाददाता - ५ मंसिर २०७९, सोमबार ११:५३ सिन्धुलीमा केही समय अगाडिबाट मतगणना प्रारंभ भएको छ । प्रतिनिधीसभा क्षेत्र नम्बर २ अन्र्तगतको हरिहरपुरगढी गाउँपालिकाबाट संघ र सुनकोशी गाउँपालिकाबाट प्रदेशसभा सदस्य निर्वाचनको मतगणना प्रारंभ गरिएको अधिकारीहरुले प्रदेशखबरलाई जानकारी दिए ।