सर्वोच्च अदालतले वैशाख ३० गते निर्धारित स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेपछि मुलुक स्थानीय निर्वाचनको बाटोमा अगाडि बढेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो राजनैतिक गतिविधीलाई तिब्रता दिएको छ ।हिजो न्यायाधीश विश्वम्भर...
आज शिवरात्री पर्व पशुपतिनाथ मन्दिरसँगै देशभरका शिवालयमा धुमधामसँग मनाइँदै छ। पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइचो लागेको छ। कयौं भक्तजन तथा साधुसन्त गएरातिदेखि नै जाग्राम बसेका छन्।
आज बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका छन्। यसवर्ष १० लाख...
माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज आव्हन गरेको नेपाल बन्दका कारण सिन्धुलीका जिल्लाको पठन पाठन प्रभावित भएको छ । बिहिवार बिहानै निजी तथा सरकारी विद्यालयमा बन्द आव्हनकर्ताले फोनगरी विद्यालय बन्द गर्न धम्की दिएपछि सिन्धुलीका नीजि तथा सरकारी...
मलेसियामा वैदेशिक रोजगारीका लागि गएका सिन्धुलीका एक युवाले ४ वर्षको बसाईपछि स्वदेश फर्केर जिल्लाकै नमुना नर्सरी व्यवसाय सुरु गरेकाछन् ।कमलामाई नगरपालिका वडा नम्वर ६ निवासी २८ वर्षीय टलकवहादुर बुढाथोकीले सिन्धुलीको धुराबजारमा १८ कठ्ठा जग्गा भाडामा लिएर व्यवसायिक रुपमा सञ्चालन...
श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनै पूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदै छ । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमामा जनै पूर्णिमा मनाउने गरिन्छ ।
आजकै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन छ ।...
सिन्धुलीको कमलामाई नगरपालिकाले आज ल्याण्डफिल साइटमा बिरुवा रोपेर विश्व वातावरण दिवस मनाएको छ । कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले सरसफाई कर्मचारीहरुको बर्षौं देखिको मेहनतका साथ बनाइएको ल्याण्ड्फिल साइट्मा फुल तथा बिरुवा रोप्नुभएको हो । कोरोना संक्रमणको अबस्थामा बृहत् कार्यक्रम...
सिन्धुली उद्योग बाणिंज्य संघका अध्यक्ष अमरेशकुमार बैदारले अहिलेको सरकारबाट सम्वृद्ध नेपाल बन्नै नसक्ने ठोकुवा गरेका छन् । सामाजिक सञ्जाल मार्फत आफ्नो भनाई सार्बजनिक गर्दै उनले उद्योगी, व्यापारी र व्यवसायीहरुले सरकार, सर्वसाधारण नागरिक लगायत सबैलाई सहयोग गरिरहेको तर सहयोग गर्ने...
सिन्धुलीबाट राजधानी काठमाडौ लगायत पहाडी जिल्ला रामेछाप, दोलखा, ओखलढुंगा, सिन्धुपाल्चोक तर्फ सामान ढुवानी गर्ने मालवहाक सवारी साधानलाई सडकको क्षमता भन्दा बढी मालसामान ढुवानी गर्न सिन्धुली प्रहरीले छुट दिएको छ ।कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रेवास स्थित भार मापन केन्द्र...
नेपाली कांग्रेसको जिल्ला सभापतिका लागि कांग्रेसका जिल्ला नेता उपेन्द्र पोखरेलले सभापतिको उमेदवारी घोषणा गरेकाछन् । उनले आसन्न महाधिवेसनका लागि आफु योग्य र पार्टीको नेतृत्व लिन सक्षम रहेको भन्दै सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् ।
आफु कुनै गुटबाट नभई स्वतन्त्र रुपमा...
ऐतिहासीक सिन्धुलीगढीमा खोर्खाली फौजले आज विजय हाँसिल गरेको दिन । यसै अबसरमा सिन्धुलीको कमलामाई नगरपालिकाले आज एक कार्यक्रमका बीच गौरव गाथा वोकेको सिन्धुलीगढीमा एक कार्यक्रमको आयोजनागरी २ सय ५३ औं सिन्धुलीगढी बिजय उत्सव मनाउँदैछ । गोर्खाली फौज र स्थानीय...












