पर्साको बिन्दवासिनी गाउँपालिकामा कार्तिक ६ गते भएको झडपमा ज्यान गुमाएका नेकपा पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको अन्त्येष्टि गरिएको छ। चौरसियाको उनकै गाउँ बिन्दवासिनी गाउँपालिकाको बहुवर्वा टोलको समसान घाटमा अन्त्येष्टि गरिएको हो। चौरसियाको अन्त्येष्टिको क्रममा नेकपाका स्थायी समिति सदस्य मातृका यादवसहित...
सिन्धुलीका ध्याङलेख गाउँपालिकाले आफ्नो पालिका भित्रका सम्पूर्ण कर्मचारी र शिक्षकलाई आफ्ना छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमै पढाउन निर्देशन दिएको छ ।गाउँ कार्यापालिकाको गत जेठ १० गतेको निर्णयकालाई दृढतापूर्वक कार्यान्वयन गराउने उदेश्यले प्रमुख प्रशासकिय अधिकृत रामकुमार कार्कीले एक सुचना जारीगर्दै...
सिन्धुलीको कन्दमुल विकास केन्द्रमा आज बिहान आगलागी भएको छ । कोठाभित्रको विद्युतको तार काटेपछि भएको आगलागीले आज बिहान भागदौड मच्चिएको थियो । छेउमै रहेको सशस्त्र प्रहरी र कर्मचारीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थाहा लागेको छ ।
सिन्धुली संघिय क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएपछि संवाददाताहरसँग कुरागर्दे केन्द्रीय सदस्य मनोज जंग थापाले सुशासन, समृद्धि र विकासको आधार निर्माण गर्नका लागि उम्मेदवारी दिएको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा उम्मेदवारी...
सिन्धुलीकी ८१ वर्षीया एक महिलाले कोरोनाको दोस्रो भेरियन्टलाई सहजै परास्त गरिन् । दमको दिर्घ रोगी रहेकी चन्द्रकुमारी खड्का ज्वरो आएको र नघटेपछि उनका छोरा कर्णवहादुरले गएको जेठ ३ गते सिन्धुली अस्पतालमा ल्याई पु¥याएका थिए ।कमलामाई नगरपालिका वडा नं. ७...
सिन्धुली/नेकपाका स्थायी समिति सदस्य हरिवोल गजुरेल वागमती प्रदेश कमिटी सदस्य एवम् कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीलाई सिन्धुली जिल्ला अध्यक्ष बनाउनका लागि कम्मर कसेर लागेको बिबरण बाहिर आएको छ । बिभाज पछी खत्री कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीको माधव कुमार नेपाल र...
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्बद्ध भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले आज सँझ सरकार विरुद्ध सिन्धुलीमा प्रदर्शन गरेका छन् ।महँगी नियन्त्रणलगायतका मागसहित ती संगठनहरुले सदरमुकाम सिन्धुलीमाढीमा मसाल जुलुस प्रदर्शन गरेका...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुली जिल्ला संगठन कमिटीले जिल्लाको ९ वटै पालिकाका वडाहरुको वडा अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।एमालेका उप सचिव महेन्द्र श्रेष्ठका अनुसार पार्टीको प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले पठाएको आन्तरिक सर्कुलर अनुसार भोली सिन्धुलीका...
कोरोना संक्रमणको पहिलो लहरमैं म संक्रिमित भएँ । त्यस बेला भोगेको पिडा त म अहिले पनि संझान सक्तिनँ । नेपालमा फेरी कोरोनाको दोस्रो भेरियण्टको लहर आउँदैछ भनेपछि म निकै सर्तक र सचेत भएर जनताका कामहरु निरन्तर गरिरहें । विश्व...
सरकारी, गैरसरकारी तथा नागरिक समाज र सरोकारवालाहरुले सबै किसिमका अपांगता भएका व्यक्तिहरुको मानवअधिकार र मौलिक हकको पूर्ण सम्मानगर्दै सोको सुनिश्चितताका लागि हातेमालो गर्ने प्रतिवद्धता जनाएकाछन् । मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपालको आयोजना र प्लान इन्टरनेशनल नेपालको सहयोगमा...
- Advertisement -

भरखरै प्राप्त