सिन्धुलीमा ६ जना प्रहरीमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सेफ क्वारेन्टाईनमा बसेका ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय...
अरुको समाचार लेख्ने मान्छे, आफैं समाचारको विषय र पात्र बन्दोरहेछ । अरुका दुःख र पिडालाई जस्ताको तस्तै पाठकसामु पस्कने पत्रकार कहिले आफैं आफैं समाचार बनेर आउनु पर्ने रहेछ । सिन्धुलीमा सामाजिक सेवा दिबश मनाइरहँदा गैर सरकारी संस्थाको कार्यक्रममा पत्रकारले...
सिन्धुलीको कमलामाई नगरपालिका ६ पानीट्यांकी निवासी ८४ वर्षिया विष्णुमायाँ बिकको कोरोना संक्रमणका कारण आइतवार निधन भएको छ । विकलाई उच्च ज्वारो आएपछि शुक्रवार धुलिखेल अस्पताल लगिएको र अस्पतालले कोरोना जाँचको स्वाब संकलन गरेर शनिवार फिर्ता पठाएको थियो ।घरमा ल्याइएका...
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य महेश बस्नेतले केपि शर्मा ओलीलाई बुहमत दिएर जनताले जिताएको र देश जनताको पक्षमा काम गर्न नदिएर घेराबन्दि गरेकाले ओलिले जनताको नासो जनतामा नै फिर्ता गरेको बताए ।
सिन्धुलीमाढीमा अनेरास्वियु र राष्ट्रिय युवासंले आयोजना गरेको वर्तमान...
कमलामाई नगरपालिकाका प्रवक्ता एवम् ७ नम्वर वडाध्यक्ष कर्ण घिसिङ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्बसम्मत रुपमा चयन भएकाछन् । गौमती माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्यस्यहरुले आज वडाध्यक्ष घिसिङलाई व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेका हुन् ।
जुनारको जिल्लाका रुपमा चिनिएका किसान तथा विक्रेताहरु जुनारको भण्डारण गर्न नसकिएकोमा चिन्तित मात्रै छैनन्, भुईमा राखिएका जुनारहरु कुहिन थालेपछि व्यवसायमैं समस्या सिर्जना भएको बताउन थालेकाछन् ।सिन्धुलीमा विगत ३० वर्षदेखी जुनारको बेचविखनगर्दै आएका सानुभाई थापाले बेचविखनका लागि राखेको जुनार कुहिन...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला संगठन समितिले एक कार्यक्रमका बीच २८ औं मदन आश्रित स्मृति दिवश मनाएको छ । एमाले केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष प्रदीप कटुवालको अध्यक्षतामा भएको कोर्यक्रममा एमाले वाग्मती प्रदेश कमिटी सदस्य खड्ग खत्री, जिल्ला सचिव...
अविरल वर्षासँगै सिन्धुलीको सुनकोशी नदीमा आएको बाढी आसपासका क्षेत्रमा रहेका खेतमा पसेपछि स्थानीयलाई माछा टिप्न भ्याइनभ्याई भएको छ । मंगलवार दिनभर परेको पानीका कारण सुनकोशीमा बाढी आएपछि कुलोमा आएको पानीमा ठूलो संख्यामा माछाहरु खेतमा आइपुगेपछि साँझ अबेरम्म स्थानीयहरु टिपिरहेको...
लगातारको वर्षासँगै आएको पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ।
पर्वतको कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र लेदोले गए रातिदेखि नै अवरुद्ध भएको हो। वर्षा नरोकिएकाले अहिले पनि लेदो खसिरहेको छ।
सडक खुलाउनका लागि एक्जाभेटर र...
सिन्धुलीको दुधौली नगरपालिकाको विस्तारित बैठक आज सकिएको छ । नगर अध्यक्ष लक्ष्मण कार्कीको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्वोधनगर्दै नेकपा एमालेलाई तल्लो तहका कार्यकर्तामाझ लोकप्रिय बनाउँदै लैजान स्थानीय नेता कार्यकर्ताहरुलाई आग्रह गरेकाछन् । उनले पार्टीको विधान अधिवेशन र...












