सिन्धुलीमा २८ औं मदन आश्रित स्मृति दिवश मनाईयो (फोटो फिचर)

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला संगठन समितिले एक कार्यक्रमका बीच २८ औं मदन आश्रित स्मृति दिवश मनाएको छ । एमाले केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष प्रदीप कटुवालको अध्यक्षतामा भएको कोर्यक्रममा एमाले वाग्मती प्रदेश कमिटी सदस्य खड्ग खत्री, जिल्ला सचिव शान्तिमान कार्की, प्रदेश सांसद विनोद खड्का, उपसचिव एवम् कमलामाई नगर इन्चार्ज महेन्द्रदेव श्रेष्ठ, युवा संघका जिल्ला संयोजक देवराज वाइवालगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

May be an image of 1 person and text

कार्यक्रममा सम्वोधनगर्दै नेता कटुवालले मदन आश्रितले देखाएको बाटोबाट पार्टी कहिल्यै पनि बिचलित नहुन बताए । उनले विगतका तिता अनुभवलाई बिर्सेर पार्टीलाई एकताबद्ध र सुदृढ बनाउँदै जनताको बहुदलीय जनवादको सार्दर्भिकता अझ बढेर गरेको दाबी गरे ।

पार्टी केन्द्रमा माधव नेपाल समूहलाई सामाहित गराउन कार्यदल बनाएसँगै कार्यक्रममा माधव नेपाल समूहका जिल्ला नेता तथा कार्यकर्ता संलग्न भएका थिए ।

फोटो फिचर

May be an image of one or more people and indoor
May be an image of 2 people, people standing and people sitting
May be an image of one or more people, people sitting and indoor
May be an image of indoor
May be an image of 2 people and people sitting