कमलामाई नगरपालिकाका प्रवक्ता एवम् ७ नम्वर वडाध्यक्ष कर्ण घिसिङ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्बसम्मत रुपमा चयन भएकाछन् । गौमती माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्यस्यहरुले आज वडाध्यक्ष घिसिङलाई व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेका हुन् ।