सुनकोशी नदीको खेतमा बग्रेल्ती माछा, स्थानीयलाई टिप्न भ्याईनभ्याई

अविरल वर्षासँगै सिन्धुलीको सुनकोशी नदीमा आएको बाढी आसपासका क्षेत्रमा रहेका खेतमा पसेपछि स्थानीयलाई माछा टिप्न भ्याइनभ्याई भएको छ । मंगलवार दिनभर परेको पानीका कारण सुनकोशीमा बाढी आएपछि कुलोमा आएको पानीमा ठूलो संख्यामा माछाहरु खेतमा आइपुगेपछि साँझ अबेरम्म स्थानीयहरु टिपिरहेको देखिन्थे । सुनकोशीको मुलकोट,खुर्कोट, ग्वाल्टार र च्याकुटारवेसीमा खेतहरुमा बग्रेल्ती देखिएपछि कोशीमा पानी बढ्ने डरले स्थानीयहरु खेतमासमेत जान नसकेको स्थानीय पवन दाहालले जानकारी दिए । ५ किलोसम्मको माछा स्थानीयले फेला पारेका छन् । –उज्वल न्यौपानेबाट

No description available.
No description available.
No description available.
No description available.