खुर्कोटः गोलन्जोर गाउँपालिका वडा नं. २ का अध्यक्ष दौलत कार्की स्थानीय ३८ वर्षीय धुब्र कार्कीलाई निर्घात कुटपीटगरी मरणासन्न बनाएका छन् । हिजो राती घरमैं बसिरहेका कार्कीलाई वडाध्यक्ष दौलतले मरणासन्न हुनेगरी कुटपीट गरेपछि उनलाई उपचारका लागि काठमाडौ स्थित अन्नपूर्ण न्यूरो...
ऐतिहासीक सिन्धुलीगढीमा खोर्खाली फौजले आज विजय हाँसिल गरेको दिन । यसै अबसरमा सिन्धुलीको कमलामाई नगरपालिकाले आज एक कार्यक्रमका बीच गौरव गाथा वोकेको सिन्धुलीगढीमा एक कार्यक्रमको आयोजनागरी २ सय ५३ औं सिन्धुलीगढी बिजय उत्सव मनाउँदैछ । गोर्खाली फौज र स्थानीय...
नेपाल कम्युनिष्ठ पार्टि नेकपाको प्रचण्ड–माधव पक्षको जिल्ला भेला तथा बैठक सम्पन्न भएको छ । पार्टी कार्यालयबाट सुरु भएको र्याली धुरावजार हुँदै खुल्लामञ्चमा पुगेर सभामा परिणत भएको थियो ।
प्रतिनिधिसभा विघटनपछि त्यसको बिरुद्धमा रहेको दाहाल–नेपाल समूहले सिन्धुलीमाढीमा सडक प्रदर्शन गरेको हो...
हरिहरपुरगढी गाउँपालिका ५ सिमरास पाखामा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
हरिहरपुरगढी २ बख्बरबाट मरिण गाउँपालिका २ को रातोमाट जाँदै गरेको जन्ती बोकेको ना ५ त ५३५६ नं ट्र्याक्टर शुक्रबार दुर्घटनामा...
सिन्धुलीमा दैनिकजसो कोरोना संक्रमित बिरामीहरु फेला परिरहेका बेला साप्ताहिक रुपमा लाग्ने हाटबजारमा सर्वसाधारणको भीडभाडले सदरमुकामवासीमा त्रास उत्पन्न गराएको छ । सिन्धुलीमा कोरोना संक्रमित बिरामीहरुको संख्या १३ पुगेको छ ।गएको बैशाख ८ गते बसेको कोभिड व्यबस्थापन केन्द्रको बैठकले सिन्धुली जिल्लामा...
काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयहरुले अबको एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने विरुद्ध थप कठोर हुने जनाएका छन्।
झण्डै एक महिनादेखि शुरु भएको निषेधाज्ञाका कारण कोभिड–१९ नियन्त्रणमा केही सफलता प्राप्त गरे पनि आशातीत उपलब्धि हुन नसकेको निष्कर्ष निकालेका...
बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टिलमा शनिबार अगलागी हुँदा दुई जनाको मृत्यु भएको छ।
आगलागीमा परी कारखानामा कार्यरत दुई जना मजदुरको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। मृत्यु हुनेमा भारत विहार पश्चिम चमपारणाका ४० वर्षीय...
सिन्धुली अस्पतालमा पहिलो पटक एमडिजिपि पढाई हुने भएको छ । एमडिजिपि पठनपाठन सम्वन्धी बुधवार मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र सिन्धुली अस्पताल विच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
प्रतिष्ठानले वागमति प्रदेश सदरमुकाम हेटौडामा यस बर्षबाट एमडिजिपि पढाई सुरु गर्ने र...
महोत्तरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेको फेसवुक ह्याकगरी सिन्धुलीका एक जनप्रतिनिधीसँग रकम माग गरेको बिबरण बाहिर आएको छ ।प्रदेशखरलाई प्राप्त जानकारी अनुसार सिन्धुलीमा लामो समय जिल्ला प्रशासन कार्यालयमा रहेर केही समय अगाडि सरुवा भई गएका न्यौपानेको नामबाट...
नेपाल कम्युनिष्ट पार्टी एमाले वडा नं. ५ आहालेमा टोल कमिटी गठन भएको छ । सञ्जीव रम्तेल अध्यक्ष, महेन्द्र गोले उपाध्यक्ष, इश्वर तोलांगे सचिव र निर्मला गोले सहसचिव रहेका छन् । त्यसैगरी सदस्यहरुमा दिपक ओभला शंकर तोलांगे, तीर्थवहादु गोले, हिरा...












