सिन्धुली कमलामाई कमलामाई नगरपालिका ४ सिन्धुली निवासी कामरेड समिर ढकाल अब हामीबिच रहनु भएन। उहाँको मिति २०८०।२।१६ गते बिहान आफ्नै निवास स्थानमा उच्च रक्तचापको कारण स्वर्गारोहण भएको थियो। २०२३ सालमा जन्मनु भएका ढकाल बिद्यार्थी जीवन देखि नै बामपन्थी राजनीतीमा...
सिन्धुलीः वालवालिकाको क्षेत्रमा लामो समयदेखी क्रियाशिल गैर सरकारी संस्था रिलिफ नेपालले ८ औं संविधान दिवशको अबसर पारेर दिप प्रज्वलन गरेको छ ।कमलामाई नगरपालिका ६ स्थित आफ्नै कार्यालयमा रिलिफ नेपालले साँझ दिप प्रज्वलन गरेको हो । दिप प्रज्वलनपछि संक्षिप्त प्रतिक्रिया...
दुधौली,सिन्धुली: आफ्नो यस पटकको कार्यकालमा शिलान्यास र उद्घाटनमा होइन जनताको निम्ती काम गर्ने अन्तिम मौका हो । भ्रष्टाचारविरुद्ध निर्मम हुन्छु’ भन्दै देशवासीका नाममा सम्बोधन गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक विकासमा अग्रगामी छलाङ मार्ने रटान गर्दै आउनुभएको छ...
उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गर्न खोज्ने व्यापारीलाई कारबाही हुनुपर्छ भन्ने कुरामा हामी सहमत छौँ , तर व्यापारीले साँचो बुझाउँदै पनि विश्वास नगरी मध्यरातमा छापा मार्ने शैलीप्रति भने हाम्रो बिमति रहेको सिन्धुली उद्योग बाणिंज्य संघले जनाएको छ ।एक संवाददाता सम्मेलनको...
अर्जुन कुमार श्रेष्ठ सिन्धुली जिल्लामा कुनै अपरिचित नाम होइन । उद्योगी व्यवसायीका समस्याहरुमा सँधै सतिशालझैं उभिने श्रेष्ठको विगतको व्यवसायिक यात्रा निकै कष्टकर थिए । रामेछापबाट गोजीमा ५ हजार रुपैयाँ बोकेर सिन्धुली सदरमुकाम माढी बजार झरेर सडक पेटीमा चप्पल बेच्दै...
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापाले आफ्नो धरातलीय अथार्थलाई बुझ्न नसक्ने र आफू सबै भन्दा अब्बल हुँ भन्नेहरुलाई उँटसँग तुलना गरेकाछन् ।नेकपा एमालेमा बौद्धिक व्यक्तित्वका रुपमा चिनिएका नेता थापाले धरातलीय यथार्थलाई नजरअन्दाज गर्ने, सत्यलाई अस्वीकार...
सिन्धुलीः नेकपा एमालेले सिन्धुलीको क्षेत्र नम्बर २ को शुक्रवार सम्पन्न भएको बैठकले तत्कालिन जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यसहित ९ जनाको नाम पार्टी केन्द्रमा शिफारिश गरेको छ ।तत्कालिन केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज मनोजजंग थापा, वर्तमान केन्द्रीय सदस्य निरु दर्लामी,...
सिन्धुली: पहिलो पटक सिन्धुलीमा बामपन्थीको किल्ला भत्काउँदै दुबै क्षेत्रमा रारुवपा बिजयी भएको छ । प्रतिनीधि सभाको निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धनेन्द्र कार्की निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कार्कीले १६ हजार...
सिन्धुली जिल्लामा बन्दाबन्दीको न्यूनतम सतर्कता समेत नअपनाउदा अत्यावश्यक किनमेलमै जोखिम बढेको छ । सिन्धुलीको सिमाना जोडिएको उदयपुरमा कोरोना भाइरसको सक्रमण बढ्दै गएको भएपनि यहाँका व्यापारी र सेवाग्राहीले न्यूनतम सतर्कता समेत अपनाइएको छैन ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहान ७...
गुणस्तर तथा तौलमा प्रश्न उठाउँदै राहत सामाग्री लिन अस्वीकार गरेका कमलामाई नगरपालिका वडा नं. ४ का अध्यक्ष महेन्द्रप्रसाद ढकालले अन्तत आफ्नो कमजोरी स्वीकार्दै बुधवार दिउँसोबाट राहत सामाग्रीहरु जिम्मा लिएका छन् ।बुधवार दिउँसो नगरपालिकाका सुरक्षाकर्मीले वडा अध्यक्ष ढकालले पठाएका प्रतिनिधीलाई...











