राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य अरुण लामाले घरमा आइसकेको नेपालीहरुको महान पर्व वडा दशैं तथा दिपावलीको उपलक्ष्यमा शुभकामना सन्देश दिंदै नेपाली युवाहरुलाई उल्लासका साथ मितव्ययी र कम खर्चमा दशैं मनाउन अपील गर्नुभएको छ ।महाँअष्टमीको दिन शुकामना सन्देशजारीगर्दै युवा...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेपाल कम्युनिष्ट पार्टीका दुई दर्जन बढी कार्यकर्ता सिन्धुलीमाढीबाट पक्राउ परेका छन्। आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका नेत्रविक्रम चन्द विप्लवनिकट सो पार्टीका जिल्ला स्तरका नेता कार्यकर्ताहरूलाई...
अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क ‘स्टिकर’को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन्। काभ्रेको पनौतिस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिए। 'हामीलाई करिब...
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज गणेश पहाडीले स्थानीय निर्वाचन नजिकिइरहेका बेला प्रेस चौतारी सम्बद्ध पत्रकारहरुको भूमिका निकै महत्वपूर्ण रहेको बताउनु भएको छ । प्रेस चौतारी नेपाल सिन्धुली शाखाको सातौं जिल्ला अधिवेशनको प्रमुख अतिथीका रुपमा उद्घाटनगर्दै प्रमुख...
नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला सघ र राष्ट्रिय युबा संघ नेपाल मरिण गाउँकमिटीको खयरसालको जुटपानि मा आज टोल कमिटी गठन भएको छ । मरिण गाउँपालिका वडा नं. ४ मा स्थानीय युवा बम बहादुर थोकरको अध्यक्षतामा ९ सदस्यीय युवा...
नेकपा एमाले कमलामाई नगरपालिकाको चुनावी अभियान अन्र्तगत वडा नम्बर १ मा भएको कार्यक्रममा दुई दर्जन बढी कांग्रेस कार्यकर्ताहरु नेकपा एपा एमालेमा प्रवेश गरेकाछन् । नेकपा एमाले वडा नम्बर एकद्धारा आयोजित चुनावी कार्यक्रममा सोही वडामा रहेका नेपाली कांग्रेसमा आवद्ध दुई...
हामी आजबाट १९ वर्ष पुरागरी २० औं वर्षमा प्रवेश गरेका छौं । यहाँसम्म आइपुग्न हामीलाई सहयोग गर्नुहुने आदरणीय पाठक, लेखक, विज्ञापनदाता, सहयोगी एवम् शुभेच्छुहरुप्रति कृतज्ञ छौं । अखवारहरुको भीडमा पृथक पहिचानसहित प्रकाशन भएको सन्देश जनप्रिय साप्ताहिकले प्रकाशनको अवधीमा हामीले...
नेपाल कम्युनिष्ट पार्टी (एमाओवादी) बाग्मती प्रदेश सभा सदस्य (ख) निर्वाचन क्षेत्रीय ममिटीले युवा नेता मधु कटुवाल सर्बसम्मत रुपमा उम्मेदवार बनाउन शिफारिश गरेको छ । आज बसेको कमिटीको बैठकले आगामी मंसिर ४ गतेको प्रदेशसभा निर्वाचनका लागि तीनपाटन गाउँपालिकाका युवा नेता...
तपाईको क्षेत्रमा स्थानीय निर्वाचनको स्थिति के हो ? सिन्धुली क्षेत्र नं. १ मा तीन ओटा गाउँपालिका र एउटा नगरपालिका अनि अर्को नगरपालिकाको तीन वटा वडा पर्दछन् । तीनवटा गाउँपालिकामा दुई वटा गाउँपालिकामा हामीले बहुमतसहित जितेका छौं र कमलामाई नगरपालिकाको क्षेत्र...
पूर्व पश्चिम मदन भण्डारी राजमार्गको मिलनचोक धुरावजार सडक खण्डको दुईतर्फी नाला निर्माणमा गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग गरेको देखिएको छ ।शुक्रबार बिहान १० बजे निर्माण कार्यभइरहेको स्थलमा स्थानीय वासिन्दाले दिएको सूचनाका आधारमा पुगेका पत्रकारहरुको टोलीले मापदण्ड विपरितका गिट्टी र वालुवा...
- Advertisement -

भरखरै प्राप्त