बडादशैंले नेपाली युवाहरुलाई सामाजिक परिवर्तनमा लाग्न प्रेरणा मिलोस्: अरुण लामा

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य अरुण लामाले घरमा आइसकेको नेपालीहरुको महान पर्व वडा दशैं तथा दिपावलीको उपलक्ष्यमा शुभकामना सन्देश दिंदै नेपाली युवाहरुलाई उल्लासका साथ मितव्ययी र कम खर्चमा दशैं मनाउन अपील गर्नुभएको छ ।
महाँअष्टमीको दिन शुकामना सन्देशजारीगर्दै युवा नेता लामाले सुख शान्ति र सम्वृद्धिको कामना गर्नु भएको छ । उहाँले असत्यहरुमाथि सत्यको विजयका रुपमा लिइने बडादशैंले नेपाली युवाहरुलाई सामाजिक परिवर्तनमा लाग्न र त्यसका निम्ती उभार ल्याउने प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको हो ।

May be an image of 1 person and text that says 'Q राष्ट्रय युवा संघ नेपाल नवीनता- नजतशीलता जतिशीलता महान चाड विजयादशमी, शुभ दिपावली तथा छठ पर्व २०७८ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनी लगायत सम्पूर्णमा सु स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतीको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। अरुण लामा केन्द्रिय सदस्य, राष्ट्रिय युवा संघ नेपाल'