नेपाल कम्युनिष्ट पार्टी (एमाओवादी) बाग्मती प्रदेश सभा सदस्य (ख) निर्वाचन क्षेत्रीय ममिटीले युवा नेता मधु कटुवाल सर्बसम्मत रुपमा उम्मेदवार बनाउन शिफारिश गरेको छ । आज बसेको कमिटीको बैठकले आगामी मंसिर ४ गतेको प्रदेशसभा निर्वाचनका लागि तीनपाटन गाउँपालिकाका युवा नेता कटुवाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कटुवाल तीनपाटन क्षेत्रमा कटुवाल तीनपाटन क्षेत्रमा लोकप्रिय युवा नेता मानिन्छन् ।










