सत्तारुढ नेकपाभित्रको पछिल्लो विवादले पार्टी विभाजनको खतरा बढेपछि दोस्रो तहका नेताहरु विवाद समाधान गर्न सक्रिय भएका छन् ।
पार्टी महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यहरु सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, देवेन्द्र पौडेल लगायतका नेताहरु दुवै समूहलाई मिलाउने प्रयासमा जुटेका...
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रदीप कटुवालले पार्टी भित्र देखिएको विषम परिस्थितिलाई ध्यान दिंंदै अलिकतिपनि बिचलित नहुन सिन्धुली जिल्लावासीलाई अपील गरेका छन् । पार्टीभित्रका केही नेतृत्वको गद्दारीका कारणले मुलुक नयाँ जनादेश तर्फ अग्रसर भएकोले त्यसलाई अत्यन्त गंभीरताका साथ लिई...
सत्तारुढ नेपाल कमिन्युुष्ट पार्टी (नेकपा) जिल्ला सम्मेलन अयोजक कमिटीहरुको फिक्कल गाउँपालिकामा सपथ ग्रहण सम्पन्नभएको छ ।नेकपा केन्द्रीय सदस्य शान्तीमान कार्कीले एक भव्य कार्यक्रमका बीच गाउँपालिकाबाट मानोनित सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो ।सपथ ग्रहण गराउदै नेता कार्कीले नेता तथा...
सिन्धुलीको कमलामाई नगरपालिकाले सिन्धुली अस्पताललाई एक थान डेन्टल चियर सहयोग गरेको छ । नगरपालिकाले ४ लाख ५० हजार रुपैयाँमा खरिद गरेको चियर आज नगरप्रमुख खड्गबहादुर खत्रीले सिन्धुली अस्पतालका डेन्टल सर्जन डाक्टर कृतिका श्रेष्ठलाई हस्तान्तरण गरे ।
अस्पतालमा एउटा मात्रै चियर...
लमजुङ्ग केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ ।
लमजुङको भुलभुले केन्द्रविन्दु भएर बिहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद लोकविजय अधिकारीले जानकारी दिएका छन् ।
भूकम्पको धक्का काठमाडौँ उपत्यकासहितका क्षेत्रमा पनि महशुस...
स्वाभिमान सिन्धुली सहयोग अभियानले संकलन गरेको राहत प्याकेज एक कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाइटी सिन्धुलीलाई हस्तान्तरण गरेको छ ।सिन्धुलीमाढीमा आज आयोजित राहत प्याकेज हस्तान्तरण कार्यक्रममा सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष एवम् एमाले नेता प्रल्हाद पोखरेलले १ सय ५१ थान...
धनुषा र महोत्तरीमा पानीमा डुबेर तीन बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषामा एकै परिवारका दुइ बालक रहेका छन्।
धान रोप्न आमाबुबासँगै खेतमा गएको बेला नजिकै रहेको मखनाहा नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले...
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुली जिल्ला कमिटीको पहिलो विस्तारित बैठक सिन्धुलीमा हुँदैछ । सिन्धुलीको कमलामाई पार्टी प्यालेसमा विहान ११ बजेदेखी बस्ने विस्तारित बैठकमा प्रस्तावित जिल्ला कमिटीका सदस्यहरु सहभागी रहने जिल्ला अध्यक्ष प्रदीप कटुवालले जानकारी दिए ।...
नेपाल कम्युनिष्ट पार्टी एमाले कमलामाई नगरपालिका वडा नं. ११ को भीरगाउँमा वडाभेलाले सोमवहादुर स्याङतानको अध्यक्षतामा टोल कमिटी गठन गरिएको छ । एमालेको केन्द्रीय सदस्य उमादेवी कोइरालाको प्रमुख आतिथ्यतामा टोल कमिटी गठन गरिएको हो ।
कार्यक्रमलाई वाग्मती प्रदेशसभा सदस्य बिनोद...
एमाले कमलामाई नगरपालिका वडा नं. २ को वडाधिवेशनले मंगलसिं स्यांतानको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । कमिटीको उपाध्यक्ष र सचिव र कोषाध्यक्षमा निरवहादुर गौतम, रामहरी श्रेष्ठ, भिमवहादुर दर्लामी रहेकाछन् । त्यसैगरी सम्मेलनले १२ जना...












