नेकपा एमालेबाट प्रतिनिधीसभा क्षेत्र नं २ मा उमेदवार बन्नुभएका एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले विजयी बन्नुभएका एमाओवादी केन्द्रका उमेदवार राजन दाहाललाई बधाई दिनुभएको छ । मतगणना स्थलमा भेटिनुभएका दाहाललाई उहाँले बधाई दिनुभएको हो । निर्वाचन प्रचार प्रसारका क्रममा दुई...
प्रतिनिधीसभा सदस्य सिन्धुली क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका उमेदवार राजन दाहाल विजयी हुनुभएको छ । एमालेका तर्फबाट उमेदवार बन्नुभएका मनोजजंग थापालाई ५ हजार १ सय ३० मतले पछाडिपार्दै दाहाल विजयी बन्नुभएको हो । दाहालले २७ हजार ५१७ र...
सिन्धुली प्रतिनिधिसभा क्षेत्र नम्बर २ का एमाले उम्मेदवार मनोजजंग थापाले जनताको उत्साहन नै आफ्नो जितको आधार बनेको बताउनुभएको छ । मतदाताको बलियो समर्थन आफूलाई रहेको बताउँदै थापाले आर्थिक समृद्धि, संविधान कार्यान्वयन र विधिको शासनका लागि एमालेको जित आवश्यक रहेको...
समाजसेवी निलिमा गुरुङले जिल्ला कारागार सिन्धुलीका महिला कैदीबन्दीका लागि आवश्यक सामग्री सहयोग गरेकी छिन । बुधबार विहान महिला अभियन्ताहरुको साथमा कारागार पुगेर उनले छोरा आरोग्य लामिछाने गुरुङको पाँचौ जन्मोत्सवको अवसरमा कारागारका महिला कैदीबन्दीलाई लत्ताकपडा, टेलिभिजन र पानी तताउने जग हस्तान्तरण...
सिन्धुली: फिक्कल गाउँपालिका वडा नंं १ ओख्रेनीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता कार्यकर्ताहरू सबै एमालेमा प्रवेश गरेका छन् । बुधबार पाटी परित्याग गरि उनीहरू एमालेमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रको भातृ सङ्गठन वाइसिएलका नेता राजेश सुनुवार र खेलमान...
महेन्द्रनगर/कञ्चनपुरमा नेकपा एमालेका उम्मेवारहरुलाईद स्थानीय किसानले साथ दिएका छन् । भीमदत्त नगरपालिका १६ स्थित एक कार्यक्रममा स्थानीय किसानले एमाले उम्मेदवारलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । उनिहरुले प्रतिनिधि सभा सदस्यमा निरु पाल र प्रदेश सभा सदस्यमा सुरेन्द्र विष्टलाई...
आउँदो मंसिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदशेसभा सदस्य निर्वाचनलाई लक्षित गरेर दुधौलीमा आयोजना गरिएको एमालेको विशाल जनसभापछि गठबन्धन दलका उमेदवारहरु अत्तालिएका छन् । ओलीले सम्वोधन गर्ने कार्यक्रममा जनतालाई रोक्नका लागि वडा वडामा खसी काटेर भोज खुवाएपनि सो कार्यक्रममा...
कुसुमटार, सिन्धुली: प्रतिनिधीसभा सदस्य मनोजजंग थापाले एक कार्यक्रमका बीच कुसुमटारका पुराना कम्युनिष्ट नेता रुद्रमान थिङलाई सम्मान गर्नुभएको छ ।२०१५ सालको आम निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट एजेण्टका रुपमा काम गर्नुभएका थिङलाई निर्वाचन अभियानका क्रममा एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका थापाले...
सिन्धुली/आसन्न मंसिर चार गतेको निर्वाचनको मिति नजिकिंदै गर्दा सिन्धुलीमा निर्वाचन आचारसंहिता उलंघनका उजुरीहरु बढ्न थालेकाछन् ।जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका अनुसार आजसम्म कार्यालयमा आएर लिखित रुपमा ११ वटा उजुरी प्राप्त भएका छन् भने इमेल, फेसबुक म्यासेन्जर तथा फोनबाट टिपाईएका...
जिनाखु, सिन्धुली/नेकपा (एमाले) सिन्धुली क्षेत्र नंम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रदीप कटुवालले यस क्षेत्रको विकास गर्नु मेरो कर्तव्य भएको बताउनु भएको छ ।नेकपा एमाले दुधौली नगरपालिका वडा नंं १२ कमिटीले जिनाखुमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन...
- Advertisement -

भरखरै प्राप्त